Shree Gopal Siddha Bhajan-श्री गोपाल सिद्ध लोकभजन

लोक संस्कृति हाम्रो सभ्यताको अंग हो , हामीले अंगाल्दै आएको यो सुन्दर भजन संस्कृति पुर्खाको नासो हो ! पुर्खाको यहि सांस्कृतिक नासोलाइ अझ ब्यबस्थित, प्रामाणिक र कालजयी बनाउने निस्वार्थ उदेश्य हेतु ´श्री गोपाल सिद्ध लोक भजन पाणिनी समाज` गठन भएको छ !