Rb Bhattasarkar 🇳🇵

नमस्ते 🙏सन्चै हुनुहुन्छ..?🇳🇵।
Welcome to Our YouTube Channel.

Hi Friends!
Subscribe गर्न चहि कन्जुस्याई नगर्नु ल तपाईलाई एक पछि अर्को चित्तबुझ्दो भिडियो देखाऊने हाम्रो प्रयास जारी छ है।
अलि धेरै subscriber भयो भने भिडियो बनाऊन पनि जागर चलेर आऊछ नी त। हैन र 😍❤️❤️ thank you all who likes and subscribe to us❤️ Love you Guys❤️

के तपाईपनि नेपाल भित्रको अहिलेसम्म नदेख्नुभयको नयां नयां ठाउं हेर्न चाहनुहुन्छ..? अथवा नेपालको भौगोलिक जानकारी सडक मार्ग बारेमा बुझ्न ईच्छुक हुनुहुन्छ.? तेसोभय तपाई सहि ठाऊमा आईपुग्नु भयको छ। हामी तपाईंलाई यहा भिडियोको मार्फतबाट Latest Update दिनेछौं।

Notification को लागी Channel Subscribe गरिसकेपछि छेऊ मै रहेको बेल आईकन लाई पनि थिच्नुहोला है त।

🎥📽️🎬 हाम्रोसबै भिडियो Best Quality 1080p×60 HD मा हुनेछन, तपाईको मोबाइलमा clear भिडियो आयन भने तपाईको आफ्नो मोबाइल अथवा Tv device को Right Top मा गयर video Quality setting मा Higher picture Quality select गरेर पनि हेर्नसक्नुहुनेछ धन्यबाद

©© Thank You Everyone For Joining With Us.

Contract us = [email protected]