Mero Bodh

hello dears,
Welcome to this channel !

There is understanding in every human being! And the development of that understanding is possible through travel! Therefore, it is possible to open the door to the endless possibilities of human life by traveling through this platform based on the understanding of people and the footprints of that understanding! Therefore, efforts will be made here to transform those golden possibilities into reality!

नमस्कार प्रियजनहरु,
यस च्यानलमा यहाँहरुलाई स्वागत छ !

हरेक मानवभित्र बोध रहेको हुन्छ ! र त्यो बोधको विकास अन्तरयात्राबाट संभव हुन्छ ! यसर्थ यस मन्चको माध्यमबाट मान्छेमा रहेको बोध र त्यस बोधको पदचिन्हका आधारमा गरिने अन्तर यात्राले मानव जीवनका अनन्त संभावनाहरुको ढोका खोल्न संभव हुन्छ ! त्यसकारण ती स्वर्णिम संभावना हरुलाई वास्तविकतामा रुपान्तरण गर्ने प्रयास यहाँ गरिनेछ !

Email -
[email protected]