Kamal kumar BK
नमस्कार म गायक , सर्जक , तथा सारङ्गि बादक , कमल कुमार बि क , बिगतलामो समय देखि गित संगितको क्षेत्रमा आबद्व छु पछिल्लो समय मैले सन्चालन गरेको सारङ्गि संसारलाई जुन माया दिनुभयको छ त्याे माया का लागि सधै यहाँहरुप्रति आभारि छु । आगामि दिनमा पनि यस्तै माया दिनुहोला । र अबका दिनमा अझै फरक र अझै उत्कृष्ठ गित र संगितका साथ उपस्थित हुने मनसाय ले यो युटुब च्यानल सन्चालनमा लिएको छु । पक्कै पनि यहाँहरुको माया पाउने छु । यदि अझै पनि मेरो युटुबलाई सब्सक्राईब गर्नु भयको छैन भने आजै सब्सक्राईब गरि दिनुहुन पनि अनुरोध गर्न चाहन्छु । अबका दिनमा पक्कै केहि न केहि फरक कामका साथ यहाहरु माझ उपस्थित हुने छु मेरो च्यानल हेर्दै गर्नुहोला । मेरो लय, थेगो , आवाज रहेको दोहोरि गित रातो बरु को लाई धेरै भन्दा धेरै माया दिनुहुने छ भन्ने पु्रा आशा र बिस्वास सहित यहाँ हरु माझ पस्केको छु । एक पटक अबश्य सुनेर साथ दिनुहोला धन्याबाद ।
कमलले टिका सानुलाई कान्छी श्रीमती बनाउँछु भनेपछि, कडा रमाईलो दोहोरी Kamal Vs Tika Live Dohori 2082
आशालाई देखेर मट्ठु गुरुङ बेहोस भएपछि, अहिले सम्मकै रमाईलो दोहोरी | Matthu Vs Asha Live Dohori 2082
कमल कुमार बि.क. र सरिता गीरीको फेरी भयो दोहोरीमा कडा भिडन्त | Kamal Vs Sarita | New Live Dohori 2081
कमल कुमार बि.क. र सरिता गीरी बिचको उधुम रमाईलो दोहोरी | Kamal Kumar BK Vs Sarita | Live Dohori 2081
Rato Baruko रातो बरुको Kamal Kumar BK, Resham Nirdosh, Pratima BK Kulendra Bishwakarma, Tika Sanu
बाग्लुङ कलाकार समाज द्वारा आयाेजित देउसि भैलि काे तयारि यसरि भयकाे थियाे जहाँ थिय सर्वाेच्च कलाकार
दिपिकाले जे गरे पनि राम्रो लाग्छ भन्दै यसरी बयान गरे सिद्धार्थले | Siddartha VS Deepika Live Dohori
सल्लेरीमा सुस्साउने सिरसिर बतास अनि बतासँगै गुन्झियकाे बाँसुरि काे धुनले कसकाे मन नछाेला र !!!!
नयाँ बर्ष मनाउन बेलढुङ्गा जानै पर्छ भनेर म्याग्दि र बाग्लुङका पर्यटक काे घुईचाे नाचगान सँगै रमाईलाे
नयाँ बर्षकाे अवसर मा बेलढुङ्गा घुम्न आउने पर्यटक ले गरे यस्ताे रमाईलाे साथमा सारङ्गि संसारका कलाकार
टिकालाई देखेर चिजलाई जोस आएपछि, उधुम रमाईलो दोहोरी | Chij Gurung Vs Tika Sanu | New Live Dohori
सन्तान प्राप्तिका लागि रातै भरि बत्ति बालेर वर माग्ने चलन रहेछ ईशानेश्वर महादेव मन्दिर करापुटारमा ।
शिवरात्रि मेलामा लमजुङ मा गाउने ठाडाे भाका का गुरु देउ बहादुर दुरा का नाति काे ठाडाे भाका प्रस्तुती
शिव रात्रिकाे साँझ यसरि जाग्राम बसिन्छ शिव मन्दिर परिसर मा । भजन गाउदा गाउदै सँगै चल्याे दाेहाेरि ।
रेशम निर्दोष र संजिता चेपाङ बिचको मनै रुवाउँने मार्मिक दोहोरी | Resham Vs Sanchita | Live Dohori
जाजरकाेटका भुकम्प पिडित लाई आयाे हङकङ बाट लाखाै सहयाेग ।कमल ले जाजरकाेट नै पुगि गरे बितरण ।
टिकाले तोरी लाहुरे सँग बिहे गर्दिन भनेपछि रेशम हेरेको हेरेई भए | Resham VS Tika Sanu | Live Dohori
सिद्धार्थ आले र संजिता चेपाङको अहिले सम्मकै रमाईलो दोहोरी | Sidartha Vs Sanchita | New Live Dohori
रेशमले प्रदेशबाटै श्रीमती टिकालाई पोईल गएपनि हुन्छ भनेपछि | Resham Nirdosh Vs Tika Sanu | Dohori
यान प्रसाद र संजिताको बिहे देखि हनिमुन सम्मका कुरा | Yan Prasad Neupane VS Sanjita Chepang Dohori
सारङ्गि संसार टिम बाग्लुङ कालिका मन्दिरकाे दर्शन गर्न जाँदाकाे रमाईलाे।मिना , दिपिका, कमल ,सिद्वार्थ
म जन्मे काे घर दिन प्रतिदिन जिर्ण बन्दै गैरहेकाे छ ।घर सँग जाेडिए बाल्यकाल का रमाईला पलहरु
आशाले रेशमलाई माछो माछो भ्यागुतो बनाएपछि | Resham Nirdosh Vs Asha BC | Kamal Kumar Bk | Live Dohori
रातै भरि चल्याे दाेहाेरि सिद्वार्थ र मिना लामाकाेमाझि डुङ्गामा जे हेर्याे तेहि राम्राे ओेखलढुङ्गामा
आशाको रुपको तारिफ गरेर थाकेनन् यान प्रसाद | Yan Prasad Neupane VS Asha Bc | New Live Dohori
इब्सलले सुमनलाई रातमा स्याउ बारीमा भेट्न बोलाएपछि | Suman Pariyar Vs Ibsal Sanjyal | New Live Dohori
संजिता चेपाङलाई भगाउने बाटो खोज्दै सिद्धार्थ आले | Siddartha Ale VS Sanjita Chepang | Live Dohori
रातभरि निद्रामा ईस्बुको नाम सिद्धार्थले लिएपछि यस्तो भयो | Sidartha Ale VS Ibsal Sanjyal | Dohori
चोखो माया छुटेपछि बियोगमा तड्पीदै कमल र संजिता | Kamal Kumar BK Vs Sanchita Chepang | Live Dohori
के कारण बिग्रीयो त सिद्धार्थ र मायको प्रेम सम्बन्ध | Sidhartha Ale Vs Maya Mahar | Live Dohori