Rana sarkar
नमस्कार साथी मेरो प्रोफाइलमा आइहाल्नु भयो subscribe गरेर जानुस न है 👇️👇️

अरनि टुगा खुसि अनु हामि दिदिबहिनि गफ गर्दै खाना खादै #ranasarkar @AraniRana-j7o @TugaRanavlog

अरनि टुगा अनुको मिठो मिठो गफ सङ्सङै करेन्टसङ खाना मुकबाङ #ranasarkar @AraniRana-j7o @TugaRanavlog

कान्छि बहिनिको जन्मदिन मनाउदै हामि सबै परिवार #ranasarkar @AraniRana-j7o@TugaRanavlog

काठमाण्डौको बसाइ पनि सकियो आज किनमेल गर्दै घर जानलाइ #ranasarkar

साकेला जादा सबैजना निघार खाएर झ्याप तर धेरै रमाइलो भयो कोकोसङ भेट भयो त#ranasarkar

रितुसङ काहा काहा पुगियो त #ranasarkar

निकिशाको जन्मदिन्मा कोको आउनु भयो त एति धेरै रमाइलो भयो#ranasarkar

आज पशुपतिनाथ दर्शन गर्न जादा केके भयो त कोकोसङ भेट भयो केके गरिम❤️❤️#ranasarkar

1 Year पछि निकिसासङभेट भयो अब निकिसाको special day आइदैछ ❤️❤️#ranasarkar

ख्याल ख्यालमा अरनि र टुगाको खत्रा फाइट पर्यो🤬🤬🙏❤️#ranasarkar @AraniRana-j7o

जस्मिन खुसि अनि अनुको मुकबाङ भिडियो current Anda sag lichchi jus #ranasarkar

Family resturent आज लोकल पोथि को सुप खाना खादै family enjoy#ranasarkar @AraniRana-j7o

मेरो सानो घरको vizit गरम है त home tour के के छ त मेरो घरमा#ranasarkar

हामि दिदिबहिनि मिलेर एसो गाउतिर घुम्दै #ranasarkar @AraniRana-j7o

आज परिवार मिलेर 2pm चटपटे मिरिन्डा खादै हजुर्ममिको साथमा#ranasarkar@AraniRana-j7o

सत्रु पनि के सारो बडेको मेरो फेरि कोहो यसरि निउ खोज्दै आउने भातमारा 🤬🤬@AraniRana-j7o

गर्मिमा दिदिबैनि ममि हरुसङ यसो गफगाफ गर्दै सितल हावा खादै#ranasarkar #रानासरकार

प्रकाश भुजेलको श्रीमती र दिब्या मोटिसga पार्कतिर घुम्दै हामि#ranasarkar #रानासरकार

आजको दिन त हासेरै बित्यो घरमै चटपट बनाएर खायो#ranasarkar

गाउको चन्डि बजार जादा के भयो त ?#ranasarkar #रानासरकार

हाम्रो घरमा एति धेरै केरा पाकेछ बिहे गर्छु भन्दा हजुरममिले के भन्नु भयो त#ranasarkar #रानासरकार

बुबाले खोलाबाट कति माछा ल्याउनु भयो हेर्नुहोस पुरा भिडियो#ranasarkar #रानासरकार

हजुर आमा अनि 3 नातिनिको साथमा चटपट मुकबाङ #ranasarkar #रानासरकार

आज अरनि र टुगा जङ्गल गएर आप टिपेर ल्यायो अमिलो आप मजाले खाइयो ❤️❤️#ranasarkar

आज माइलि बैनि र छोरि घर आए ,छोरि मसङ किन रिसायो त#ranasarkar

First time बियर खाइयो भिडियोमा अण्डा 2pm दहि बियर मुकबाङ #ranasarkar

हजुराआमालाइ birthday surprise दिदा के के भयो त ?#ranasarkar

आज रातभरि कहा गएर enjoy गरियो त तर आजको रात सारै नै रमाइलो भयो 💋🙏❤️#ranasarkar

अर्काको बारिमा घास चोर्न जादा #ranasarkar

नातिनि हजुराआमाको करेन्ट च्यालेन्ज हजुरआमा कडा #ranasarkar #funny