Madheshi Saroj Sir

Hello 👋 Students स्वागत छ हाम्रो
Madheshi Saroj Sir युटुब च्यानल मा,
यदि तपाइ भबिष्य मा केही गर्न चाहनुहुन्छ भने
Madheshi Saroj Sir YouTube channel लाई Subscribe गरिदिनुहोला।

तपाईहरुले यस च्यानलमा 📚Education Related बिभिन्न किसिमका भिडियो पाउँनुहुनेछ। जस्तै कक्षा:-‌५ देखी लिएर १० सम्मको सबै विषयको प्रश्नको उत्तर सहित भिडियो हेर्नसक्नुहुनेछ र परिक्षा को समयमा परिक्षा मा कस्तो खालको प्रश्नहरु अाउछ र भईसकेको परिक्षा को प्रश्नपत्र को पनि भिडियो पाउँनुहुनेछ। यति मात्र होईन बिभिन्न प्रतियोगिताहरुको लागि सामान्य ज्ञान सम्बन्धि प्रश्नहरु को उत्तर समेत भिडियो पाउँनुहुनेछ।

👉🏼 YouTube Search:- Madheshi Saroj Sir

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Jay Nepal 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
🌺🌺🌺🌺 जय मिथिला जय नेपाल 🌺🌺🌺