Tinjure Online Tv

Welcome to Tinjure Online Tv channel all of you.pleasure subscribe this channel for watch more new video need your support and help if you watch my video don't forget subscribe thank you for keep supprting and watch video ....more विभिन्न खाल्को नया भिडियो हेर्न लाई कृपया हाम्रो युटुब च्यानल लाई subscribe सब्क्राइब गरि दिनु होला ,

हिमाल पहाड तराई
कोहि हुन्न पराइ
छुट छुट्टै भु बनोटले निर्माण भएको प्रकृतिको सुन्दर खानी
तिनजुरे देउराली पनि हो,, प्राकृतिक सौन्दर्यताको भण्डार 36 जातका लाली गुराँस भएका बसन्तपुर तिनजुरे देराली पनि हो ,
नेपालको यो अपार प्राकृतिक सौन्दर्यताले धेरैको मन लोभ्याएको मात्रै छैन धेरैका छोरा छोरीलाई तिनजुरे मिल्के जलजलेका भ्रमणले एउटा साच्चिकै सपनाको सारथी बनाएको छ, प्राकृतिक सौन्दर्यताले पर्यटकलाई आकर्षित गराएको छ , जसको कारण विदेशी पर्यटक आफ्नो देश र परिवार छाडेर बारम्बार प्रकृतिसँग रमाउने नेपालमा आइपुग्छ हाम्रो बसन्तपुर
तिनजुरे देउराली नहेरी कन कहिले फर्किन्दैन ,
नेपालीहरु त झन प्रकृतिको काखैमा जन्मिएर पनि होला यहाँको सुन्दरताको बखान गरेर कहिले थाक्दैन ।