Mad Teach

Mad Teach is a Loksewa-focused YouTube channel.
This channel provides Loksewa current affairs,
GK, MCQs and exam-oriented explanations in Nepali.

नमस्कार 🙏 Mad Teach मा यहाँलाई स्वागत छ ।।
यस च्यानलमा लोकसेवा(शाखा अधिकृत ,नासु खरिदार, विभिन्न संसथान, बैंकिङ) तथा शिक्षक सेवा सँग सम्बन्धित विषयवस्तु, अध्ययन सामग्री प्राप्त गर्न सक्नुहुने छ।
खरिदार सम्बन्धी गणित पनि च्यानलमा उपलब्ध हुने छ।।
विशेष गरी समसामयिक भिडियो अपलोड गर्ने छौ । सब्स्क्राईब गरेर च्यानलमा जोडिनुहोला।।

(Current Affairs and General knowledge Vedio for public service commission.)

FACEBOOk : Mad Teach
For any inquiry mail 💌 : [email protected]

telegram:
https://t.me/madteachloksewa

धन्यबाद।।।