Prasmita Vlog
Prasmita Vlog : घुमफिरमा धुमधाम रमाउने एक नेपाली छोरीको नेपाल र बिदेसका यात्रा र जीवनसैली नै यो Prasmita vlog हो ।
तपाइहरुकै चाहना र अनुरोध अनुरुप मेरा यात्रा बर्णन समेटिएको यो च्यानललाइ परिमार्जन गरेको छु। यो च्यानलका भिडियोहरु तपाइलाइ रुचिकर लाग्नेछन भन्ने अपेक्षा छ ।
अमेरिकाको क्यालिफोर्नियामा रहि एयरलायन्स क्षेत्रमा कार्यरत मैले नेपाली भाषीका लागि उपयोगी हुने प्लेन र बैदेसिक यात्राबारे अर्को च्यानल chilgadi पहिलेदेखि नै सन्चालन गरिरहेको छु ।
https://www.youtube.com/c/Chilgadi/videos
यसका भिडियो तपाइँलाई कस्तो लाग्यो ? कमेन्ट गर्नुहोला । चित्त बुझे सेयर गरिदिनु होला ।
यस्तै भिडियोहरुमा तपाइँको रुचि छ भने Bell Icon थिच्नु हुनेछ भन्ने अपेक्षा छ ।
छोरीको आगमनपछिको पहिलो Prasmita Vlog :
Exciting Gender Reveal Program _ Games_ Prasmita Vlog :
We are having baby but Surprise 🫢 Prasmita Vlog :
लंगुर बुर्जा Langur Burja on Christmas : Prasmita Vlog
घरैभरी गाडी र एतिहासिक बन्दुक बटुल्ने मनोज श्रेष्ठले को Next Plan ? Prasmita Vlog : Manoj Shrestha.
आउनुस् Google Headquarters घुमौ।Google Office Googleplex tour Sanfransico: Prasmita Vlog
Nepal Day Parade San Francisco California _ Prasmita Vlog :
Prasmita Vlog : Eaton Canyon Waterfall
Nepali Community cricket in Southern California Prasmita Vlog :
अमेरिका हंसाउन हिडेका कमेडियनहरू के गर्दैछन यहाँ ? Aba Haschh America _Prasmita Vlog :
Wedding Reception Party Pranab and Anusha _ Prasmita Vlog :
Largest Winter Festival California: The Magic of Christmas Winter Fest OC Prasmita Vlog
Thanks giving dinner Vlog
मम भनेसी नेपाली भनेर चिन्छन बिदेशमा अचेल Prasmita Vlog : MOMO in california
चार पुस्ताको एउटै तिज अमेरिकामा Teej in America _ Prasmita Vlog
क्यालिफोर्नियमा तिज तहल्का । Teej Program Los Angeles California_ Prasmita Vlog
सिंगापुरमा नेपाललाइ कस्तो मान्नेरहेछन Fruits in Singapore _ Prasmita Vlog :
Raju Lama in LosAngeles Concert_ Ready to go Prasmita Vlog :
अमेरिकामा बस्नेले बेद,बुध्द र शालिग्राम चिनाइदिए नेपालकालागि पुग्छ -Deenbandhu Pokhrel Prasmita Vlog
अमेरिकाको क्यालिफोर्नियामा नेपालीहरूको कलश यात्रा Mahapuran in California Los Angeles Prasmita Vlog
अमेरिकाको हलिउडमा नेपालीको परेड Prasmita Vlog :
अमेरिकाको पशुपतिनाथ मन्दिरमा महापूराण Prasmita Vlog : Pashupatinath Mandir California LA
कोरियामा ५० हजारको नोठ ? बजार जांदा लाखौ बोक्नुपर्ने । Prasmita Vlog : Korean Money
World's Best Koiralako Achar_ Mom’s Recipe Prasmita Vlog :
अमेरिकामा कोइरालो लटरम्मै, यत्रो टिपियो कहिले खाइसक्नु । Koiralo Ful California Prasmita Vlog :
अमेरिका डोरी तान्दै भुइमै लडे नेपाली । Nepali Picnic USA California Artesia 2023 Prasmita Vlog :
कोरियामा भेटिएको सयौं वर्ष पुरानो नपत्याउदो गाउं Prasmita Vlog :
Gangnam Style Statue Visit Korea_ Prasmita Vlog :
कोरियाका सेलिब्रेटीहरू दिनदिनै आउने नेपाली सेलिब्रेटीको Yati Pub Korea Hong-de Prasmita Vlog :
कोरियन बुढी आमैको गुनासो गाला चाउरी पर्यो ।साह्रै मिजासिला बुढाबुढी Prasmita Vlog : Korea Asan bazar