Sangita rai
युकेको क्रिसमसको रम्झम हेराउन मामा जेठी ठुली दिदी अनि नानी लाई लिएर Kingston visit 2025
happy 100 birthday sai baba 🎉🎊👏💐
युकेको मिनीपरिवार हाम्रो देउसी 2025 सारै रमाइलो भएको थियो 👏👏👏❤️❤️🎉🎊
2025 सालको हाम्रो भाई टीका सारै रमाइलो भएको थियो 😍😍
भाई टीका 2025 को रमाइलो क्षण 😍
2082 को हाम्रो दशैँको रमाइलो ।
युकेको बडा महारानी ले anniversary मान्नु भएको air B&B र उहाँ सुत्नु भएको बेड अनि हाम्रो रमाइलो बसाई
Visit2025 Snowdonia को सुन्दर झरनामा सारै रमाइलो भयो ❤️
प्यारी ठुली दिदी साथै साईनोमा सबै भब्दा उच्च सम्माननीय सम्दि सम्दिनि ज्यु हरु संगअविस्मरणीय घुमघाम
युकेको महारानी बस्नु भएको एर B&B महल अनि सुन्दर फूलबारी को केहि दृश्य ❤️❤️
होलीडे होम 400 साल पुरानो भएनी सारै राम्रो 🙏
breakfast sarai mitho thiyo
होलीडे को पहिलो बिहानी भाई बगिनी संग ब्रेक्फासट खाँदै रमाइलो गर्दै 🙏
हाम्रो सानो छोरा युजुको Graduation को केहि झलक 😘 छोराछोरी को प्रगति मा आमा बाबाको खुसी कति कति 🎓😍💐🥰
आमा पछिको मलाई माया गर्नु हुने मेरो ठुली दिदीलाई 💐🎁💍 £995 ले युकेमा स्वागत गरियो 🥰
हाम्रो आमा पछिको ठुली दिदी लाई 71 रौ जन्मदिन को सर्प्राईज एक लाखको फूल छोरी र बहिनी बाट 😘😘
युकेको फूलबारी मा हामी दाजु भाई र दुई दिदी बहिनीको रमाइलो घुमघाम 2025 🌹🌷🌹🌷💃🏿💃🏿🕺🕺
युकेको धेरै प्रजातिको फूल फूलने पार्क हजुर हरुपनि जानु होला है 🙏 visit 2025
फेस बुक को चिनजान आज Tulip garden मा रमाइलो पहिलो भेट कस्तो राम्रो सन्जोक 🌹🌹
आमा बाबाको यादमा हामी 3 बहिनी छोरी लुम्बिनी पुगेर धुपबत्ती गर्दै आँखा बाट आशुको धारा बगाउदै 😭😭😭
Battersea park चेरीको फूल संग माया साटदै हामी 😍
London ko famous spring season ko cherry blossom 03/04 /2025
Mother’s Day gift 2025 many thanks chhora (waren ,Yujan & buhari shova ) love you 🥰 😘😘😘
संसार कै सबैभदा सुन्दर ठाउँ Grindelwald - First Switzerland घुम्न आउन नभुल्नु होला धन्यवाद 🙏
Switzerland 🇨🇭Luzern to Rigi Kulm ⛴️ boat visit 2023 धेरै रमाइलो गरियो बिर्सनै नसकिने 🥰
Lauterbrunne & murren visit 2025 सपनाको देश Switzerland मा दोस्रो दिनको घुमघाम सारै रमाइलो भयो ❤️
zurich Switzerland पुगेको पहिलो दिन 🙏
आमा बाबा गुमाउदाको पीडा कस्तो हुन्छ भनेर आमा बाबा साथमा हुदा कहाँ थाहा पाइन्छ र 😭miss you aama baba
London Eye visit 2025 युकेमा समर लाग्नै लागेको जस्तो छ 🙏