Highlights Entertainment

This channel is committed and dedicated to the promotion and development of the tourism sector in Nepal. We started this initiative with a faith that the tourism sector can be a vessel of sustainable development, progress, and prosperity for the country. In this channel, we cover contents related to destinations, adventure, mountaineering, travel, trekking, food, culture, heritage, religious sites, personalities in the field and events related to tourism.

We welcome your invaluable feedbacks and suggestion.

...........................................

यो च्यानल नेपालको पर्यटन क्षेत्रको विकासको लागि समर्पित छ । मुलुकको दीगो विकासको एउटा महत्वपूर्ण आधारको रुपमा पर्यटनलाई विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ यो अभियान सुरु गरेका हौं । यस च्यानलमा नेपालको पर्यटन क्षेत्रसंग सम्बन्धित सबै खाले श्रब्य/दृष्य सामाग्रीहरु पश्किने छौं ।

यहाँहरुको अमुल्य सल्लाह र सुझावको हामी सधै स्वागत गर्दछौं ।