Dewahang Rai

सम्पूर्ण मा म देवाहाङ राई को नमस्कार ,विशेष गरेर म एक सामाजिक अभियान्ता हुँ समाजमा घटेका विभिन्न घट्ना र विभिन्न व्याक्तित्वहरुको जीवन गाउँको ,शहरको जीवन र राजनैतिक घटना ,साथै उहाँहरुको विचार ,गरिब दुःखी को आवाज ,बुढेशकाल को कुरा र विभिन्न ठाउँको बारेमा जानकारी गर्न को लागि म youtube मा जोडिएको हुँ कुनै उद्देश्य बिहिन content बा केही ज्ञान नदिने खालको nonsense video upload गरेर हजुरहरुको समय वर्वाद पार्नु छैन मलाई 🙏त्यसैले तपाईहरुको साथ ,सहयोग सल्लाह को अपेक्षा राखेको छु plz subscribe my YouTube channel and like share and comment my videos
Take care ,love you all
जय देश ,जय मातृभुमि ,जय चन्द्र सूर्य |