Gopi Lungeli Karaoke Collections

नमस्कार तथा साँगीतिक अभिवादन सबैमा,
यस च्यानलमा कुनै पनि गीत तथा भजनहरूको काराओके बनाएर शब्दसहित उत्कृष्ट क्वालिटिमा अप्लोड गर्ने छौ । तपाईलाई मनपरेको गीतको काराओके भेट्नु भएन भने, यश च्यानलमा रहेको कुनै पनि भिडियोको Comment box मा गीत/ गायक/गायीकाको नाम/Album वा Movieको नाम लेखेर छोड्नुस,हामी Karaoke उपलब्द गराउने कोसिस गर्नेछौ ।

नोट:-
यस युट्युब च्यानलमा रहेका "कराओके (Karaoke)हरु" बाट आय-आर्जन गर्ने सोचले नभई नेपाली गीत संगीत क्षेत्र प्रति रुचि राख्ने, सङ्गितप्रेमी मन-मुटुहरुका लागि अपलोड गरेका हौ । त्यसैले जति पनि आदर्णिय सर्जक तथा श्रस्टाहरु, गीतकार, संगीतकार, गायक-गायिकाहरु, निर्माता-निर्दशकहरु र प्रोडक्सन कम्पनीहरु हुनुहुन्छ, तपाईंहरुलाई हामी श्रदापूर्वक सम्मान गर्दछौं । यदि हामीले अपलोड गरेका गीतहरु कपीराइट(Copyright) हुन गएमा हृदय देखिनै माफी चाहान्छौ । यस भिडियोमा प्रयोग गरिएका गीतहरूको हामीसँग कुनै अधिकार छैन।
          
For more videos or information please subscribe my channel and hit the bell icon and connected with us.