TAKASERA LIVE MUSEUM

ऐतिहासिक मगर बस्ती तकसेरा जिवित संग्रहालयमा रहेको कला, संस्कृति, रीतिरिवाज, चाडपर्व र भेषभुषा सम्बन्धि जानकारि लिन सक्नु हुनेछ । आफ्नो पहिचान चिनारी गराउनलाई यो च्यानल स्थापना गरिएको हो । लुकेर रहेका संस्कृतिलाई उजागर गर्न अनुसन्धान र अन्वेषण गर्न तपाईहरूलाई यस च्यानलले सहयोग गर्ने अपेक्षा राखिएको छ । ऐतिहासिक तकसेरामा हुने हरेक गतिविधिहरु लाई हरपल हरक्षण तपाईंहरु सामु पस्किने छु ।