Koshiparionline TV

Sagasoti Media Network एउटा स्वतन्त्र, समर्पित र सामाजिक रूपान्तरणको अभियानमा केन्द्रित डिजिटल मिडिया संस्था हो, जुन स्थानीय र राष्ट्रिय मुद्दालाई उजागर गर्दै जनसरोकारका विषयमा आवाज बुलन्द गर्छ ।
यस मिडियाको स्थापनाको उद्देश्य सशक्त जानकारी प्रवाह, जनचेतना अभिवृद्धि र पारदर्शी सूचनाको माध्यमद्वारा समाजको विकासमा योगदान गर्नु हो।