Techno KaJi 4K

नमस्कार साथीहरू, हाम्रो यस Techno Kaji 4k च्यानल मा तपाइलाइ स्वागत छ यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य स्मार्टफोन, कम्प्युटर, दूरसंचार, शिक्षाक्षेत्र र अन्य धेरै विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकोस र साथसाथै तपाईंलाई मनोरञ्जन पनी प्रदान गरोस भन्ने विश्वास लिएको छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा टेकनोलोजीको ज्ञान लिन सक्नुहुनेछ

मैले यस च्यानल मार्फत टेक्नोलोजीको बारेमा मेरो उत्कृष्ट ज्ञान दिने प्रयास गर्नेछु र तपाईलाई धेरै मनोरञ्जनात्मक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।

साथीहरू यदि तपाईलाई टेकनोलोजीमा विशेष रुचि छ भने कृपया 'Techno Kaji 4k' च्यानललाई सब्सक्राइब गर्नुहोला धन्यवाद

For Personal Query अति महत्वपूर्ण कामकोलागी मात्र:- [email protected]

Myself:- Bharat Basnet

From: :- Kathmandu, Nepal
ब्यापारीक प्रयोजन र सोधपुछका लागि: For Sponsors or Business inquiries: - [email protected]