Forestry Quiz

वन सेवा Forest service सम्बन्धि लोकसेवा तयारी को लागि FORESTRY QUIZ ले Video बनाउने गर्दछ । यस channel मा वस्तुगत प्रश्न साथै short trick को Video हरु पाउन सक्नु हुन्छ । यो च्यानल मा लोकसेवा को सामाग्री दिने एउटा लोकसेवा उतिर्ण सफल मान्छे हुनुहुन्छ ।

हामी आधिकारिक तथ्यांक मात्र राख्दछौ ।