Chandra Maya Jugjali Magar

नमस्कार म लोक गायिका चन्द्र माया जुग्जाली मगर, तपाई लाई मेरो अफिसिएल च्यानल मा हार्दिक स्वागत छ । मेरो हरेक भिडियोहरु हेरेर तपाई लागेको कमि कम्जोरी भए सल्लाह सुभाब दिन नभुल्नु होला धन्यबाद ।