Sabina Sampang Rai
लु ब्रतको दिन यसरी दाउरा काट्न सघाए है, रमाइलो छ भिडियो हेरेर हास्नु होला है , त 😀
paruhang baby blackbelt 🥋 ko exam dinu jada ,videos bnaer pthaunu vako ❤️🙏
Good luck Paruhang on your black belt 🥋 exam 🙏❤️
football sikan,kheln bihan bihan paruhang babu janu hunx ,yasto chisoma pani 💪🏻🙏❤️
Rati 3 bje hatti aaepxi uther herneko tati 🤣🤣
Hami chai chatpate khadai sabji kiner aako la shatiharu 🤣🤣#minivlog #shortvideo #vlog
जन्मदिन २५ गते तर सार्बजनिक बिदा हुने भएकाले २४ गते नै बाबुलाइ सप्राइज स्कुलमा केक काटेर पहिलोपटक ❤️
2082 सालको तिहार सकियो तर यो छोटो मिठो भिडियो चै सम्झनाको लागि ल 🙏
160 Shop open hai aaja bat damak jhapama, j kine pani 160 ma eklai hidiyo po 🤣
पर्व भनेको यो होनि त ......🤣 धानबारी धानबारी हुदै भलै खेल्न जानेको ताति # 🤣🤣
हार्पिक नुन र तातो पानीले यति सफा हुदोरहेछ तामाको भाडाकुडा, #happy #tihar 🙏
Ratko 12 bajesamm ghrko buhariharuko gaf🤣🤣🤣
जस्ताको तस्तै अर्गानिक भिडियो , गाउघर, कुलुङ राई जातिको नया घर भान्सा पस्दाको भिडियो छोटो
घर नजिकै पर्ने पर्यटकिय स्थान खुडि त बेला बेला रमाउन जानै पर्यो नि प्रकृति सग❤️
भाडा मस्काउदा पनि यतिको गफ जान्छ है दिदि बहिनिको साथिहरु पुरानो भिडियो ल #shortvideo #shortvlogs
#shortvideo पानी पर्न लाग्दा पनि कति सुन्दर देखिन्छ, हाम्रो गाउ #shortvlogs
#shortvideo 🙏 बिजय दशमीको शुभकामना 🙏#Ghaughar#vlog
Shati Tulsha ko baby shower or dahi chiora ko short video ❤️
बेलुका हिड्दाखेरी केटिहरुको गफ , हासेर मरे म ...🤣🤣
यस्तो रहेको थियो, घर नजिकै को मन्दिरमा तिजको रमझम
आज भोलि यस्तै छ ल 🤣
paruhang baby ko game ❤️🙏
Finally paruhang babu le guitar 🎸 kinu vo la ❤️
पारुहाङ बाबु को गेम 2082/02/31
दिदिले सिस्नो पकाउदै , हजुर हरु लाइ मन पर्छ कि नै कमेन्ट गर्नुहोस ल 🙏
शनिबार छुट्टिको दिन पारुहाङ बाबुको कराते खेल्ने साथीहरु बाबुलाई भेट्न आउनु भको रे ❤️🙏
पारुहाङ बाबु यसरी कराते गेम सिक्नुहुन्छ, class time with paruhang baby ❤️💪