Nepali christian update
प्रिय मित्र -
उद्वारकर्ता अनि मुक्तिदाता ख्रिष्ट येसूको नाउमा जयमसिह/ नमस्कार ।
म बिशाल कार्की ,तपाईंलाई मेरो यस च्यानल 'Nepali christian update' मा हार्दिक स्वागत गर्दछु।
प्रिय मित्र मेरो यस च्यानलमा -बाइबल सम्बन्धि सबै प्रकारका बचनहरु, जीवन गवाहीहरु,आफै भजनहरु, बाईबलका प्रचारहरु, तथा सेवा सङगतिमा हुने सबै आसिषमय कुराहरु देख्न पाउनुहुनेछ।
मलाई बिस्वास छ,यी कुराहरुबाट पक्कै पनि आसिषित हुनुहुनेछ।साथै
तपाईंले सुन्न र बुझ्न अनि जान्न चाहेका अन्य कुराहरु, यस च्यानललाई केही सल्लाह सुझावहरु भए अप्ठ्यारो नमानि आफ्नै भाइ या दाइ सम्झि निर्धक्क यहाँ कमेन्ट गर्नु होला।मैले जानेका कुराहरु अवस्य सियर गर्नेछु।
बिशेष अनुरोध - मेरो यस च्यानललाई Subscribe गरि नजिकै बेल आइकन अल गर्न नभुल्नुहोला ताकि मेरो भिडियो सबैभन्दा पहिला तपाई कहाँ पुग्न सकोस।साथै लाईक तथा कमेन्ट पनि अवस्य गरि प्राथनामा साथ सपोर्ट गरिदिनु हुन आग्रह पनि गर्दछु।
धन्यबाद।
प्रभुले आशिष् दिउन।
he yeshu timro prem _(हे येसू तिम्रो प्रेम अचम्मको ) Nepali christian update
रोमी 10:9 भित्रको सत्यता के हो ?।पिताले उद्वार कसरी गर्नुहुन्छ ?/#सच्चाई #sachai
येसू आफैले केही गर्न सक्दैन।येसू साधारण हामी जस्तो मान्छे हो।सच्चाई केन्द्र नेपाल।
तेरो येसू कहिले परमेस्वर भयो ।सच्चाई केन्द र बाइबलको नजरमा येसू के हो ।
सच्चाई केन्द्र कस्तो खालको धर्म हो ?। Nepal christian update . Pr_Bishal karki
शरीर के को लागि हो ।Nepali christian update #nepalichristianupdate
येसूमा हुने बचाइने कि पितामा हुने?।Nepali christian update
येसूलाई परमेस्वर मान्ने हो भने किन मारियो ।मरेको येसूलाई पुज्ने सन्सारिक हुन।Pr_Bishal karki
येसू तपाईंलाई यो मेरो जीवन।नेपाली ख्रिष्टियन भजन 823 ।
के तपाईंलाई थाहा छ त्यो सनातनको परमेस्वर को हो ?!#सच्चाई #sachai #बाइबल #हिन्दू
व्यभिचारको आरोप लगाएको भिडियो सियर गर्ने सम्पर्कमा।मिडियामाआई लाल्छना लगाउने दोषि?सियर गर्ने।
मृत्युु पछिको जीवन कस्तो हुन्छ।के स्वर्ग नरकमा बिवाह अनि मनोमानी कार्य गर्न मिल्छ।
के साच्चै बाइबल परमेस्वरको वचन होइन ?।बाइबलले के भन्छ यसबारे ।
कोही छै कोही छैन हृदयले चाहेको।Nepali christian song.
हजारौं देविदेवताको भिडमा येसु किन?।सच्चाईले येसुबाट चङगाई पाएर किन चिन्नसकेन येसुलाई?।Bishal karki
पिता परमेस्वरको स्तुति कस्तो अवस्थामा गर्नुपर्छ?। New Nepali Christian Message By_ Bishal karki
महान प्रभुलाई महिमा।नेपाली ख्रिष्टियन भजन 519।
पिता परमेस्वर तपाईंबाट के चाहनुहुन्छ।तपाईंले सुन्नैपर्ने महत्त्वपूर्ण वचन।प्रकाश दिप गैरे।
Nepali Christian Song Timro Aagaman le Malai. तिम्रो आगमनले मलाई |#ख्रीष्टियनअवडेट #Bishalkarki
पिता परमेस्वरको सन्तान हुने सजिलो उपाय।सच्चाई केन्द्र नेपाल ।प्रकाश दिप गैरे।Pr_Bishal karki
12 चेलाहरुको मृत्यु कसरी भयो ?।मण्डलिको पहिलो सहिद र यसैयाको मृत्यु।ख्रीष्टियन जिवन
New Nepali Christian Song. गाब्रिएल शर्माको - आफ्नोले फालिदयो पराईले सम्हालिदियो।एकराज शेम राई
मृत्युपछि येसूको आत्मा 3 दिनसम्म कहाँ र किन थियोे ?।गुड फ्राइडे ।इष्टर सण्डे ।
जिब्रोलाई किन लगाम लगाउने ?।|ख्रिष्टियनहरुको बोलिवचन कस्तो हुनुपर्छ?।।Pr_Bishal karki
ख्रीष्टियन जीवन कस्तो हुनुपर्छ।योनाको जीवनबाट सिक्नुपर्ने महत्त्वपूर्ण कुराहरु।Pr_ Bishal karki
बाइबलबाट _ हामी कसरी परमेस्वरको सन्तान हुन सक्छौ ?।सच्चाईको अर्को झुटको पर्दाफास।Pr_Bishal karki
अन्यभाषाको गलत अर्थ बताउने सच्चाईको झुटको पर्दाफास।अन्य भाषाको वास्तविक अर्थ बाइबलबाट ।
सच्चाई केन्दले येसुबारे लुकाई राखेको महत्त्वपूर्ण कुराहरु । सच्चाईले किन येसूलाई चिनेन् ।
परमेस्वर असल गुरु भए येसू को हो ? |येसूलाई किन गुरु भन्ने?| प्रकाश दिप गैरे। Pr_Bishal karki
येसुले जिवित पारेको लाजरसलाई किन मार्ने प्रयास भयो।ख्रीष्टियन अवडेट।Pr_Bishal karki