CEDEP Nepal

CEDEP Nepal : विकास तथा नीति अध्ययन केन्द्र नेपाल (Nepal Centre for Development & Policy Studies Pvt.Ltd.) को स्थापना वि.स. २०६४ सालमा भएको हो । आफ्नो स्थापना कालदेखि नै यस संस्थाले अनवरत रुपमा विकास तथा नीति सम्बन्धी विषयहरुमा अध्ययन तथा अनुसन्धानका कार्यहरु गरिरहेको छ ।