Rohit Raj

"नमस्कार, म स्रष्टा रोहित राज। मेरो यो आधिकारिक युट्युब च्यानलमा तपाईंहरूलाई स्वागत गर्दछु। तपाईंहरू सामु मेरा सिर्जनाहरू यस च्यानलमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छु। सबैले यस च्यानलमा जोडिएर साथ दिनु होला। धन्यवाद।"