Nepoliyan Rai
म एक सामान्य परिवारमा जन्मिएको व्यक्ति हुँ। म कुनै उपदेशक होइन र म कसैको गुरु पनि होइन । जे जति भिडियोहरु यहाँ अपलोड गरिएका छन यी नितान्त म (स्वयम् )का लागि बनाइएका हुन र यहाँँ "तिमी" वा "तपाईं "भनेर जुन सम्बोधन गरिएको छ त्यो पनि मैले आँफैलाई भनेको हुँ । मैले बनाएका भिडियोमा बोलिएका सबै कथाहरू मेरा रचना होइनन । ती कथाहरु जसले सिर्जना गरे ती सर्जकहरू प्रति म कृतज्ञ छु । म त एक माध्यम मात्र हुँँ जसले पुल बनेर तिनिहरूलाई दैनिक जीवन भोगाइसँग जोड्ने काम मात्र गरेको छु । जब मलाई निराशाको अनुभूती हुन्छ र सकारात्मक उर्जा चाहिन्छ म यीनै भिडियोहरू हेरेर प्रेरित हुन्छु । मलाई के लाग्छ भने जसरी शरीरको सफाइ गर्न हामी बेला बेलामा नुहाउने गर्छौ त्यस्तै दिमागको सफाइको लागि पनि बेला बेलामा सकारात्मक उर्जा भर्ने खालका सामाग्री हेर्ने र पढ्ने गर्नुपर्छ । यदि यी भिडियोहरुबाट कसैलाई प्रेरणा मिल्छ भने त्यो लिनेवालामा भर पर्ने कुरा हो , त्यसमा मेरो भन्नु केही छैन र मलाई Credit दिन जरुरी पनि छैन । बस् , तपाईं आफ्नो जीवनमा सफल हुनुस् खुशी हुनुस् । मेरो शुभकामना ।
Training of Trainers|25th Batch OJT of TOT|Nepoliyan Rai|Train the trainers
Orientation On 15 Days' Advanced TOT|Nepoliyan Rai|Training Of Trainers|प्रशिक्षक प्रशिक्षण तालिम
Free Orientation on 15 Days' Advanced TOT/Nepoliyan Rai/ Training of trainers/Train the trainers
OJT of 21st Batch TOT |Training of Trainers | TOT | Nepoliyan Rai|Train the trainers
Free OJT Of 17th Batch TOT|Training of trainers|Nepoliyan Rai
Orientation On 15 Days' Advanced TOT|Training Of Trainers|Nepoliyan Rai|MTOT
OJT Of 14th Batch TOT|Training of Trainers|Nepoliyan Rai|Train the trainers
Free Orientation On 10 Days' Public Speaking Training|Nepoliyan Rai|Personality Development
OJT of 12th Batch TOT|Day-Two|Training of Trainers|NepoliyanRai|Positive Thinking
OJT of 12th Batch TOT|Day-One|Nepoliyan Rai|Sleep Disorder|Leadership|Positive Thinking|Personality
Orientation On 15 Days' Advanced TOT|Nepoliyan Rai|Training Of Trainers|प्रशिक्षक प्रशिक्षण तालिम
Free OJT Of 9th Batch TOT/Training Of Trainers/प्रशिक्षक प्रशिक्षण तालिम
Free Orientation On 6 days' Counselling & Stress Management Training
Orientation on 6 Days' Counseling & Stress Management Training|मनोपरामर्श तथा तनाव व्यवस्थापन तालिम
OJT of 6th Batch TOT/Training Of Trainers/TOT/Nepoliyan Rai
Free Orientation For TOT |Training Of Trainers|Nepoliyan Rai|Training of Trainers
OJT Of 15 Days' Advanced TOT |Training Of Trainers|Nepoliyan Rai|Train The Trainers
Art of Speaking In Napali||बोल्ने कला ||Communication Skill||Nepoliyan Rai||सञ्चार सीप
Goal Setting For Students In Nepali/लक्ष्य निर्धारण कसरी गर्ने?/Nepoliyan Rai/Tips to set goals
Live in the present /वर्तमानमा जिउनुहोस् /Inspiring Stories In Nepali/Nepoliyan Rai
SMART Goal Setting In Nepali| SMART लक्ष्य निर्धारण के हो?|Nepoliyan Rai|SMART lakshya nirdaran ?
मानिसलाई कसरी प्रभाव पार्ने? How To Influence People|Tips to influence people|Nepoliyan Rai
प्रस्तुतीकरण सुरुवात कसरी गर्ने ? | Rapport Building| Nepoliyan Rai |Tips to start presentation?
President Speech In Nepali | सभाध्यक्ष मन्तव्य |Nepoliyan Rai|Public Speaking|Virtual webinar
शुभकामना मन्तव्य |Nepoliyan Rai | Shuvamana Mantabya kasari dine?
Welcome Speech In Nepali|स्वागत मन्तव्य|Nepoliyan Rai| Swagat mantabya kasari dine?
Free Orientation on TOT ||प्रशिक्षक प्रशिक्षण तालिम ||Training Of Trainers In Nepali||Nepoliyan Rai
Inspiring Stories| प्रेरणादायी कथा |Nepoliyan Rai|Motivation In Nepali
Two Inspiring Stories In Nepali|दुई प्रेरणादायी कथाहरू|Nepoliyan Rai||Motivational Stories In Nepali