Gawahi Media

जय मसिह 🙏 के तपाईंको जीवन गवाही दिन चाह्नु हुन्छ? चाहनुहुन्छ भने +977 9849229900 मा सम्पर्क गर्नु होस । तपाई जीवन गवाही प्रसारण गरिदिनेछौ ।
Please connect us and collect blessing more.
पत्रकार मदन थम्बु ज्युलाई सम्पर्क गर्न सक्नु हुनेछ सम्पर्क नम्बर 9849229900 Email id:[email protected]
३ यूहन्ना १ (NNRV)
३. कति जना भाइहरू आएर तिम्रो जीवनका सत्यताको गवाही दिँदा म साह्रै आनन्दित भएँ। तिमी साँच्ची नै सत्यताको अनुसरण गर्दछौ।
४. मेरा छोरा-छोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढ़ी आनन्दको कुरा मेरो लागि के हुन सक्छ र?
१ यूहन्ना १ (NNRV)
२. त्यो जीवन प्रकट भयो, र हामीले देख्यौं, र हामी गवाही दिन्छौं, र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो।
३. हामीले जे देखेका र सुनेका छौं, सो हामी तिमीहरूलाई सुनाउँछौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्। हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्टसँग छ।