NEPAL Law
About this channal.
This is an informative channel nepal law related to law and justice.
This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box
Advice from
Advocate Ram Prasad Gautam
Plz like , share, comment and must Subscribe this channal.
यस चेनलमा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुनहरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चा परिचर्चा गर्ने गरिन्छ।
तपाइँलाइ कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा पहिले चेनललाइ subscribeगर्नुहोस र कमेन्ट बक्समा लेख्नुहोला
कैद किन्ने भनेको के हो ।कस्ले यो सुबिधा पाउनसक्छ ।Nepal law
Mohi जग्गाधनी नहुँदा कसरी मोहिहक लिने @Nepal law
question answer about nepalese law and legal system/नेपाली कानुनका प्रश्न उत्तर
1 May 2025
जेष्ठ नागरिकको सम्पत्ति अब स्थानीय निकायको नाउँमा जान सक्छ।
5 Question answer @Nepal law
10 November 2024
कानुन सम्बन्धी केही प्रश्न र तिनका उत्तरहरू
अब कमाउने छोराछोरी वुहारीले बुवाआमालाई रकम दिनुपर्ने
बदर नहुने अंशबण्डा कसरी गर्ने , कहाँबाट गर्ने
वारिसनामाको लिफा कसरी बनाउने@ Nepal law
छुट जग्गा दर्ता गर्ने निवेदन दिने म्याद खुल्यो।@ NEPAL LAW
बिदेशबाट अधिकृत वारेसनामा कसरी बनाएर पठाउने @NEPAL LAW
बिदेशबाटै डिभोर्स कसरी गर्न सकिन्छ। #NEPAL LAW
लाइसेन्स छैन, दुर्घटना भयो के गर्ने?
वर्गिकरण भइ कायम भएको जग्गाको भू-उपयोग क्षेत्रलाई कसरी परिवर्तन गर्न सकिन्छ #Nepal law
जग्गाको बर्गिकरणमा चित्त नबुझे के गर्ने।काहाँ उजुरी गर्ने।
के पत्नीले पतिलाइ खानलाउन स्वास्थ्य उपचार गर्न नपर्ने हो र ? के छ कानूनमा #Nepal law
पतिले के कुन अवस्थामा मात्रै पत्नीसँग डिभोर्स गर्न पाउँछ । #NEPAL LAW
पुरानो कपालि तमसुक दर्ता गर्ने म्याद कहिलेसम्म? दर्ता नगरे पैसस नपाइने # Nepal law
मिटरब्याजीलाइ कस्तो सजाय हुन्छ।
मिटर ब्याजको बिषयमा बनेको कानून (अनुचित लेनदेन)
लेनदेन गर्दा ऋणीले ध्यान दिनुपर्ने कुराहरू
कपाली तमसुक कसरी लेख्ने? Kapali tamasuk kasari lekhne?
चेक बाउन्स सम्बन्धमा नेपाल कानुन र मुद्दा गर्ने तरिका /Nepal law
जन्मदर्ता कसरी सच्याउन सकिन्छ। के छ नयाँ व्यवस्था? /Nepal law
नाबालक परिचय पत्र भनेको के हो ? कस्ले बनाउनुपर्छ नबनाउँदा के हुन्छ /Nepal law
विवाह कायम नहुने अवस्थामा पनि बच्चाको जन्मदर्ता यसरी गराउन सकिन्छ /Nepal law
निर्वाचनमा असक्त मतदाता भन्नाले कसलाई बुझाउछ। कस्तो सुबिधा पाउछन्