Nepali Katha 2M

स्वागत छ तपाइलाई ''नेपाली कथा 2M'' मा!

हाम्रो च्यानलमा तपाईंले पाउनुहुनेछ प्रेरणादाएक कथा (Motivational Stories), नेपाली सुविचार कथा, सत्य घटनामा आधारित कथाहरू,नैतिक शिक्षा दिने Moral Stories, साथै मन छुने सकारात्मक, प्रेरणा, र जीवनमा सही दिशा देखाउनु हो।

यदि तपाई नेपाली भाषा र संस्कृतिलाई मन पराउनु हुन्छ र जीवन परिवर्तन गर्ने कथाहरू सुन्न चाहनु हुन्छ भने, यो च्यानल तपाईंको लागि हो।

🎧 हरेक दिन नयाँ कथा सुन्न च्यानल Subscribe गर्न नबिर्सनु होस्।
📢 Like, Share, र Comment गरेर हाम्रो प्रयासलाई समर्थन गर्नु होस्।

🙏 धन्यवाद - नेपाली कथा 2M परिवार 🙏