Unique Kushal

"स्वागतम् तपाईलाई हाम्रो नेपाली संगीतको संसारमा! 🎶मेरो नाम कुशल लामा हो| यहाँ तपाईले पाइनेछ "AI" बाट बनेका नेपाली परम्परागत धुनदेखि आधुनिक गीत-संगीत सुन्न सक्नुहुन्छ। लोक संगीत, आधुनिक पप र विभिन्न संगीतहरु सुन्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। नेपाली संगीतको विविधतालाई सम्मान गर्दै, हामी तपाईंलाई मनोरञ्जन र प्रेरणा दिने लक्ष्य राख्छौं। सबै उमेर र रुचिका संगीत प्रेमीहरूलाई स्वागत छ! 🎵🎵🎼"


Gmail:[email protected]