Daliyati Entertainments

आदरणीय दर्शक जनमनहरु! यहाँको सेवामा उपस्थित हुदै नव वर्ष २०८० सालको अग्रीम शुभकामना 🙏 हजुर , नवोदित **डलयेती entertainment* *channelले थारु समुदायको मौलिक भाषा कला संस्कृति लाइ सदैव जीवन्त एवम् कालजयी तुल्याउन उदघोष गर्दै अाफ्नो प्रथम प्रयासद्वारा नव वर्ष २०८० को शुभ बिहानीसँगै प्रस्तुत गर्न लागेको " सिरुव पावन जुडिसितोल " नामक cultural video लाइ please अत्घिक Like comments & Subscribe गरी अविष्मरणीय माया र सम्झनाका रातो एवम् गुलाबी रङको पहिरन बरथीले# डलयेती # लाइ सिँगारी दिनुहोला ! घन्यवाद ।
प्रार्थी :- भुदेव भगत थारु ( लेखक/ निर्देशक)