NDA Dance Studio

नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.ली.को सहकार्यमा सञ्चालित यस एनडिए डान्स स्टुडियो बिबिध लोक तथा सास्कृतिक कार्यक्रमका गर्नुका साथै बिबिध प्रकारको नृत्य प्रशिक्षण गराइन्छ। र जब ब्यक्तीले राम्रो प्रतिभा देखाउन सक्ने हुन्छ तव उनिहरुको प्रतिभा हेरेर क्यामेरा फेस गर्न कभर भिडियो हुँदै सर्ट फिल्म अनी म्युजिक भिडियोमा अभिनय गर्ने मौका दिइनेछ। थप जानकारीको लागि हाम्रो अफिसिल फेसबूक पेज हेर्नु होला।

फेसबूक पेज: https:- //www.facebook.com/namastedanceacademy/
एनडिए मिडिया ग्रुप :- https://www.facebook.com/ndamediagroupcom-110016340729421/
वेबसाइट:- www.ndamediagroup.com