Manoj Gurung
दक्षिण कोरिया संग सम्बन्धित सम्पुर्ण जानकारी मुलक भिडियो हेर्न सक्नुहुनेछ । मैले कोरिया मा भोगेको कुरा हरुतपाई हरु सामु राख्दै छु। channel लाई subscribe गरि म संग जोडिन सक्नुहुन्छ । सुभ दिन ।
आन्दोलन गरेर कोरिया जान पाइएला त ? Eps शाखाले के गर्दैछ ? समाधान के ?
कोरियामा visa परिवर्तनका लागि GMK VISA KOREA लाई सम्झिनुहोस । Agri मा TaX नतिरे पनि E7 visa बन्छ ।
परदेशको ठाँउमा आफ्नो ख्याल गर्नुहोस । बर्षमा एक पटक भए पनि आफ्नो स्वास्थ्य जाँच गर्नुहोस ।
हामी युवाले अल्छि गर्न हुन्न । जो मेहेनती छ भगवानले पनि उसैको साथ दिन्छन । B KEN NEMBANG
कोरियाको विभिन्न ठाउँमा उधमशिल युवा मन्च दक्षिण कोरिया द्वारा तालिम सन्चालन गरेको छ ।
असम्भव भन्ने केही छैन बस आत्मविश्वास अनि निरन्तर मेहेनत गर्नुपर्यो । Yuvraj Poudel | MG podcast
दक्षिण कोरियामा सम्पुर्ण नेपाली सामान एकै ठाँउमा पाइन्छ । GLOBAL FOOD MART , SUWON
दक्षिण कोरियामा GEN Z आन्दोलनमा ज्यान गुमाउनु भएको नेपाली हरु प्रती समर्पित श्रद्धाञ्जली कार्यक्रम ।
दक्षिण कोरियामा आफ्नो बिमा गरेर सुरक्षित हुनुहोस । DB INSURANE . Manoj Nepal 010-5146-7677
कोरियन भाषाको question Bank solution नया कक्षा संचालन हुँदै बेलैमा नाम दर्ता गर्नुहोस । 9851157680
कोरियामा 2026 को न्युनतम ज्याला कति पुग्ने भयो ? सम्पुर्ण जानकारी ।
Eps भाषा परिक्षा हुने कोटा ५३०० जना । कस्तो मान्छेले परिक्षा दिन पाउछ । प्रक्रिया कस्तो छ ?
NRNA दक्षिण कोरियामा अध्यक्ष पदको उम्मेदवार हरि प्रसाद भट्टराई संगको कुराकानी । किन मलाइ जिताउने ?
कोरियामा लाइन फोन लिदा होशियार हुनुहोस । Wellcomm Mobile Suwon | Rocky Pandy
कोरिया आउदा ६ महिना को backup राखेर आउनुहोस । भाषा जानेर आउनुहोस ।
कोरियामा काम गर्दै आफ्नो अध्ययन पुरा गर्नुहोस । थप जानकारीको लागि भिडियो पुरा हेर्नुहोस ।
दक्षिण कोरियामा लोन को लागी GME FINANCE लाई सम्झिनुहोस । कसरी लिन सकिन्छ लोन भिडियो हेर्नुहोस ।
NRNA दक्षिण कोरियाको नयाँ अधिबेशन हुँदै छ । सँस्था बाच्नुपर्छ । फेरि उम्मेदवारी दिन पनि सक्छु ।
कोरियामा बिमा गर्नुहोस ढुक्क हुनुहोस । दुर्घटना बिरामी पर्दा आर्थिक भार नपरोस ।
World Together Day 2025 화성 제 18회 세계문화축제
कोरियामा विदेशीलाई राम्रो visa पाउन कत्तिको सजिलो छ ? Sanjay Gurung जी संगको कुराकानी । MG Podcast
साकुरा संगै सुभ बिहानी । कोरिया जस्तो नेपाल कहिले होला ?
कोरियाको नियम , यहाँको मान्छेको सोचलाइ बुझ्न जरुरी छ ।
जिन्दगी भन्दा ठुलो कुरा के छ र । आफुलाइ माया गर्नुहोस । मनोरोगको बारेमा खुलेर कुरा गरौं ।
कोरियामा परिवर्तन गर्न सकिने visa बारे सम्पुर्ण जानकारी । BISHNU THAPA जी संगको कुराकानी ।
कोरियाको दु:ख । दुर्घटनामा परे के गर्ने ? सान्जेले कसरी काम गर्छ ?
कोरिया बाट नेपाली चेलीको गुहार मलाइ बाच्न हौसला दिनुहोस ।
कोरियन भाषाको परिमार्जित किताब बाट नयाँ कक्षा सन्चालन हुँदै छ बेलैमा नाम दर्ता गर्नुहोस ।
Eps Topik को नयाँ किताब बारे सम्पुर्ण जानकारी । के के परिवर्तन भयो ? कसरी download गर्ने ?
हामीले आफ्नो छालाको सुरक्षा गर्न ख्याल गर्नुपर्ने केही महत्त्वपुर्ण Tips हरु बारे जानकारी । कोरिया