Flutist Bishnu Dev

आदरणीय प्रिय दर्शकहरु एवं मलाई माया अनि साथ दिनु हुने सम्पुर्णमा मेरो प्रेम प्रणाम । यस मेरो YouTube Channel मा विभिन्न कर्णप्रिय, कालजयी हिन्दी तथा नेपाली गीतहरुको Cover एवं विभिन्न राग अनि रागहरुमा आधारित धुन, Meditation धुन उपलब्ध छ। सदैव यस्तै प्रस्तुत गरिनै रहने छु तसर्थ सदैव माया गरि रहनु हुनेछ भन्ने आशा गर्दछु। यहाँहरुको साथ सहयोगले नै मेरो थप हौसला बढ्ने छ।