Holy Blood & Body
स्वागत छ Holy Blood & Body – एक नेपाली ख्रीष्टियन मिडिया च्यानल मा
मुख्य दृष्टिकोण:
Holy Blood and Body को उद्देश्य विश्वासीहरूलाई आत्मिक रूपमा वृद्धि गर्न सहयोग गर्नु हो। हामी लामो नेपाली ख्रीष्टियन प्रवचनहरूबाट छोटा तर अर्थपूर्ण सन्देशहरू चयन गरी तपाईंको सामु प्रस्तुत गर्दछौं। १ देखि ३ घण्टासम्मका शिक्षाबाट मुख्य विषयवस्तुहरू सावधानीपूर्वक छानिन्छन् र ती सन्देशहरूलाई ३ मिनेटदेखि ३० मिनेटसम्मका छोटा भिडियोहरूमा सम्पादन गरिन्छ, जसले तपाईंलाई परमेश्वरको वचन स्पष्ट र केन्द्रित रूपमा बुझ्नमा सहयोग पुर्याउँछ।
उदाहरणका विषयहरू:
•प्रभुको इच्छा के हो?
•आत्मामा कसरी जीवन बिताउने?
•प्रभु हाम्रो साथमा हुनुहुन्छ।
प्रत्येक भिडियो प्रार्थनापूर्वक सम्पादन गरिएको हुन्छ, जसले तपाईंको विश्वासलाई बलियो बनाओस्, परमेश्वरसँगको तपाईंको यात्रा मार्गदर्शन गराओस्, र तपाईंलाई ख्रीष्ट-केंद्रित जीवन बाँच्न प्रेरित गराओस्।
अझ धेरै नेपाली ख्रीष्टियन बचनको लागि कृपया च्यानललाई Subscribe गर्नुहोस्।
Like, Share गर्नुहोस्, र नयाँ शिक्षाहरूको जानकारी समयमै पाउन Bell Icon थिच्न नबिर्सनुहोस्।
जय मसीह!
Satya Sundar Sidhha Maanis Joshua Best Worship | John Gurung
| Silvanus Tamang Message | Joshua Himalayas
नानीहरूलाई finance को बारेमा सिकाउनुहोस् | Rohit Thapa Message
How does the Cross of Christ bring forgiveness and freedom? | Satya Rai
पवित्र आत्माको शक्तिको तपाईंको जीवनमा लुकेको सत्य | power of the Holy Spirit | Silvanus Tamang
मेरो गवाही र पुनरुत्थानको शक्ति | Rohit Thapa | Nepali Sermon
परमेश्वर कसरी बोल्नुहुन्छ? | How does God speak? | Silvanus Tamang | Joshua Himalayas
God Can’t Pour Fresh Oil (Anointing) into an Old Vessel | Rohit Thapa
जब आशाले धैर्य सिकाउँछ, परमेश्वर हाम्रै पक्षमा काम गर्नुहुन्छ | Silvanus Tamang | Joshua Himalayas
From Darkness to Light – The Word of Joy and Salvation | Satya Rai | Joshua Himalayas
Yugo Yugko Mahima | Angel Manger | Joshua Himalayas Worship
व्यभिचारको आत्मा कसरी काम गर्छ र तपाईं कसरी मुक्त हुन सक्नुहुन्छ | Sion Rai | Joshua Himalayas
के तिमी प्रभुको सुरक्षा बाड़भित्र छौ? | Silvanus Tamang | Joshua Himalayas
Joshua Himalayas Spontaneous Worship | John Gurung
अन्धकारको शक्ति र दुष्ट आत्माहरूविरुद्ध लड्ने शक्तिशाली रणनीतिहरू | Satya Rai | Joshua Himalayas
येशूको बलिदानको महिमा नबेच्नुहोस् | Rohit Thapa Message
परमेश्वरको लागि मात्र आत्मिक विकास | Silvanus Tamang | Joshua Himalayas
परमेश्वरले दुबई 👮🏻पुलिसलाई म द्वारा ❤️निको गर्नुभयो | Shusant Rai
Atmako Batas | आत्माको बतास | Full Worship | Pravin Manger | Joshua Worship Live Version
मन🧠 नै युद्धभूमि💪🏻 हो, स्वस्थ प्राणका लागि परमेश्वरको✝️ बाटो | Brother A. D. | Joshua Himalayas
Greed🤑 & Lust for Money💵, A Message the Church Must Hear | Silvanus Tamang | Joshua Himalayas
दुई महान व्यक्तित्वहरूको जीवन ✨गवाही: विलियम सीमोर र हडसन टेलर | Rohit Thapa Sermon
Satan😈 Doesn’t Want You to Hear👂🏻This Message | Sion Rai | Joshua Himalayas
कहिल्यै हार 💪🏻नमान्ने निर्णय ✨ गर | Silvanus Tamang | Joshua Himalayas
Jhyaaliko Charko Awaajle Prashansa | Nepali Worship by Angel Manger | Joshua Version
Sharan Lina Auchhu Ma | शरणलिन आउँछु म | John Gurung | Joshua Himalayas Live Worship
Before You Accept Jesus: What You MUST Know | Solomon Rai | Joshua Himalayas
के तपाईंले परमेश्वरका उपहार खेर फाल्दै हुनुहुन्छ या बुद्धिमानीसँग प्रयोग गर्दैछौ? | John Gurung
Are You Troubling With Fear😨 And 😱Worry? | Silvanus Tamang| Joshua Himalayas
इन्स्योरेन्सले मेरो पैसा दिन इनकार गरे, अनि परमेश्वरले 7 करोड ब्लक गरे | Rohit Thapa Testimony