हरिहर कथा
हरिहरकथा – जहाँ कथा मात्र होइन, भक्ति, ज्ञान र जीवनको अर्थ बाँचिन्छ।
यो च्यानलमा हामी प्रस्तुत गर्छौं श्रीकृष्ण, श्रीराम, शिव–पार्वती, हनुमान र सनातन धर्मका गूढ कथाहरू,
जसले आत्मालाई जागृत र मनलाई शान्त बनाउँछ।
हरेक कथा यहाँ केवल सुन्ने कुरा होइन —
यो आत्माको यात्रा हो, जसले तपाईंलाई आस्थाको उज्यालो तर्फ लैजान्छ।
संजीवनी बूटीको रहस्यदेखि गोमाताको आशीर्वादसम्म,
महादेवको ध्यानदेखि श्रीकृष्णको प्रेमसम्म —
हरेक कथा भित्र छ एक जीवन बदल्ने संदेश।
📿 मुख्य विषयहरू:
– भक्तिकथा (Ramayan, Mahabharat, Puran)
– प्रेरणादायी आध्यात्मिक सन्देश
– सनातन धर्मका रहस्य र दिव्य चमत्कार
– कथा–श्रवण (Narration with Music & Devotion)
🌿 हरिहरकथा सुन्नु म्हणजे आत्माको शुद्धि गर्नु हो।
यहाँका कथा तपाईंको मनलाई शान्त, आत्मालाई जागृत र जीवनलाई प्रकाशमय बनाउने छन्।
🔔 Subscribe गर्नुहोस् हरिहरकथा,
जहाँ प्रत्येक कथा भित्र भगवान् बास गर्नुहुन्छ।
🙏 जय श्रीहरि जय श्रीराम जय श्रीकृष्ण 🙏
गरुड पुराणको अनुसार आत्महत्या गरेपछि आत्मा कहाँ जान्छ ?
लाज लागे पनि श्रीमान्ले श्रीमतीका यी ३ कुरा अवश्य हेर्नुपर्छ, नहेरे जीवनभर गरिबी
नयाँ घर वा कोठामा बस्नु अघि चेतावनी! अघिल्लो ऊर्जा हटाउनैपर्छ, नत्र ठूलो समस्या
एक गल्तीले घरको सबै धन सकिन्छ—यति खतरनाक कि धेरैले पछुताएका छन्!
के मृत्युपछि फेरि आफ्नै परिवारमै जन्म पाइन्छ ? अद्भुत शास्त्रीय सत्य
मृत्युपछि २४ घण्टामा आत्मा किन घर फर्किन्छ? गरुड़ पुराणले लुकाएको साँचो रहस्य
घरमा पुराना जुत्ता–चप्पल छन् भने सावधान—विनाश सुरु भइसकेको छ!
सुत्नुअघि यी मन्त्र जप्नुहोस् | जीवनमा सन्तानदेखि दुःख कहिल्यै आउने छैन !
तपाइँको घरमा भगवानको वास छ भने देखिन्छन् यी ८ संकेत; यी संकेतलाई नदेखाइँ गरे जीवनभर पछुताउनुपर्छ!
श्रीमानको दायाँतिर सुत्ने श्रीमतीहरू, ध्यान दिएर सुनुहोस्। शास्त्रले के भन्छ?
सिन्दूर लगाउँदा यी ९ गल्ती कहिले पनि नगर्नुहोस्, नभए श्रीमानमाथि आउँछ भयानक संकट
बिहान उठ्नेबित्तिकै विधवा स्त्रीको मुख देखियो भने के हुन्छ? शास्त्रले बताएको वास्तविक सत्य!
यो दिन नङ काट्नेलाई खुल्छ भाग्य! श्रीमान–श्रीमती दुवै बन्छन् करोडपति
यी दान जसले भगवानसम्म सीधै पुग्छन्! आजै जान्नुहोस् दिव्य रहस्य
श्रीमानले बिहान उठ्नेबित्तिकै यी ३ काम गरे श्रीमती बन्छिन् करोडपति!
मरेका व्यक्तिका यी ५ वस्तुहरू घरमा राख्नु घोर अशुभ — आजै हटाउनुपर्ने वास्तविक कारण
बिहान सबेरै यी ३ वस्तु हात परे भने दिनभर धनको वर्षा!
बिरालो बारम्बार घरमा किन आउँछ? यो संकेत तपाईंले आजै जान्नैपर्छ।
यो दिन कपाल धोए श्रीमान् बन्छन् करोडपति! आजै जान्नुहोस् शुभ–अशुभ दिनका रहस्य!
बिहान उठ्नेबित्तिकै झाडू लगाउने बानी छ भने… आजै बन्द गरिदिनुस्, होइन भने ठूलो अनर्थ हुन सक्छ
यी ५ बोटबिरुवाका कारण घरमा गरीबी आउँछ — अहिलेै उखालेर फ्याँकिदिनुहोस्!
श्रीमानको साथमा भोजन गर्ने महिलाले यो भिडियो अवश्य हेर्नुहोस् | भोजनका पवित्र नियम नेपालीमा
महादेवको बरदान पाउने तरिका | महादेवलाई प्रसन्न बनाउने उपाय
राति १२ बजेपछि यी ३ काम कहिल्यै नगर्नुहोस्! (जीवनभर पछुताउनु पर्छ)
धन किन टिक्दैन? ९९% मानिसले नबुझेको रहस्य | धन जोगाउने चाणक्य सिद्धान्त
मनलाई काबूमा राख्ने १० मन्त्र | तनाव, डर र पीडा हटाउने उपाय
बिहान उठ्नेबित्तिकै यी १० चीज खानुहोस् | कुनै पनि रोग नलाग्ने रहस्य
भविष्यको बारेमा जान्न ५ तरिका जुन तपाईंलाई अचम्म पार्नेछ!
जीवनका सबै दुःख–सुखको कारण यही हो | अघिल्लो जन्मका कर्मको रहस्य | गरुड पुराण
निन्द्रा लागेन ? यो सुन्नुहोस्…जिन्दगी कसरी जिउने — यस भिडियोबाट सिक्नुहोस्