Radhika Daasi Official
श्रद्धेय अन्तराष्ट्रिय कथा वाचिका - भागवत मन्जरी राधिका दासी जी द्वारा बाचित श्रीमद्भागवत सप्ताह महापुराण साथै नेपाली सनातन धर्म परम्परामा साथै विभिन्न जिबन उपयोगी ज्ञान दर्सन गराउने हाम्रो जमर्को । मायाघर तथा राधिका फाउण्डेसन संस्था मार्फत दीन दुखि सडक बालबालिका महिला हरुको उद्दार, उपचार तथा शिक्षा प्रदान गर्ने । देशमा विभिन्न भौगोलिक स्थिति मा रहेर उचित शिक्षा हासिल गर्न नपाएका पिडित बालबालिका हरुलाई राधिका फाउण्डेसन को मध्यम बाट शिक्षा प्रधान गर्ने साथै नेपालका पुर्व देखि पश्चिमसम्म रहेका बिभिन्न तिर्थ स्थल र धामको ऐतिहासिक परिचय दिदै ब्रह्म, ब्रह्माण्ड र आत्माका रहस्यहरूलाई महापुराण मार्फत उजागर गर्दै संगितमय भजनहरु प्रस्तुत गर्ने। विभिन्न संचार मध्यम सामाजिक संजाल फेसबुक तथा युटयुव मार्फत Live सुन्न र हेर्न Radhika Daasi Official लाई Subscribe गर्न सक्नुहुनेछ । हाम्रा कार्यक्रमहरुको को बारेमा तपाईंहरुको अमुल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिनु हुन अनुरोध गरिन्छ । जय श्री राधे ।
भगवानका २४ अवतार ! कुन अवतारमा के के गर्नु भयो भगवानले ? Radhika Daasi Ji, Bhagawat Katha
देवी भगवती लाई के के चडाउने ? कसरि ब्रत बस्ने ? Radhika Daasi Ji, #radhikadaasiji
Radhika Daasi Ji, राधिका फाउण्डेशन प्रस्थान मार्ग दुर्गापुर झापा
यो जन्ममा जे नाम जिब्रोले जपिन्छ अर्को जीवन त्यसैको हुनेछ ! रोचक प्रसङ्ग Radhika Daasi Ji, #radhika
हेरेरै गलत भन्न मिल्दैन, फोहोर हिलोमा पनि सुन्दर कमल फुल्न सक्छ। विचार गरौ Radhika Daasi Mata, #ram
के तपाइँ भगवान भेट्न चाहानु हुन्छ ? आउनुहोस संगै जाऔ। Radhika Daasi Ji, Bhagawat, #radhikadaasiji
मनुका सन्तान हामी कसरी मनुष्य भयौ। रोचक प्रसङ्ग Radhika Daasi Ji, #radhikadaasiji
कर्तब्य बाट जो भाग्छ नी उ कहिल्यै परिवारको हुनै सक्दैन Radhika Daasi Ji, #radhikadaasiji
भगवानका २४ अवतर के के हुन त ? किन भगवानले यस्तो रुप लिनु पर्यो? Radhika Daasi Ji, Bhagawat Katha
श्रीमद भागवत कथा Day 7 भिमेश्वर सामुदायिक संस्था, बेलकोटगढी ७, महादेवफाँट Nuwakot, Radhika Daasi Ji
श्रीमद भागवत कथा Day 6 भिमेश्वर सामुदायिक संस्था, बेलकोटगढी ७, महादेवफाँट Nuwakot, Radhika Daasi Ji
श्रीमद भागवत कथा Day 5 भिमेश्वर सामुदायिक संस्था, बेलकोटगढी ७, महादेवफाँट Nuwakot, Radhika Daasi Ji
श्रीमद भागवत कथा Day 4 भिमेश्वर सामुदायिक संस्था, बेलकोटगढी ७, महादेवफाँट Nuwakot, Radhika Daasi Ji
श्रीमद भागवत कथा Day 3 भिमेश्वर सामुदायिक संस्था, बेलकोटगढी ७, महादेवफाँट Nuwakot, Radhika Daasi Ji
श्रीमद भागवत कथा Day 2 भिमेश्वर सामुदायिक संस्था, बेलकोटगढी ७, महादेवफाँट Nuwakot, Radhika Daasi Ji
श्रीमद भागवत कथा Day 1 भिमेश्वर सामुदायिक संस्था, बेलकोटगढी ७, महादेवफाँट Nuwakot Radhika Daasi Ji
छोरा छोरी भनेर हत्ते नगर्नुहोस साथ दिने घाट सम्म मात्र हो। साथ लैजाने भनेको भगवान नाम Radhika Daasi
श्रीकृष्ण भगवान लाई किन खम्बामा बाध्नुपर्यो। सुन्दर बाललीला Radhika Daasi Ji, #radhikadaasiji
जव जव धर्तीमा धर्मको बिनास हुन थाल्छ तव भगवान यो धर्तीमा धर्म रक्षाको लागि जन्मनु हुन्छ। Radhikamata
मङ्सिर महात्म्य l मङ्सिर महिनामा कुन कुन भगवानलाई कसरी पुजा गर्ने ? Skanda Puran, #radhikadaasiji
एकादशी ब्रत किन बस्ने बैज्ञानिक कारण सहित l राधिका दासी माता #radhikadaasiji #ekadashi
भगवानलाई दण्डवत कसरी गर्ने ? पुरुषले कसरी महिलाले कसरी ? Radhika Daasi Mata ji, #radhikadaasiji
साँझ बत्ति किन बाल्ने ? आफ्ना सन्तति लाई के के सिकाउने ? Radhika Daasi Ji, #radhikadaasiji #live
घरमा छोरी जन्माउन नचाहनेले बुहारी चाही लक्षिनकि कहाँ पाउलान र हजुर l Radhika Daasi Ji, #radhikadasi
गायत्री मन्त्र किन जप गर्ने ? महिलाले कुन गायत्री जप्ने ? Radhika Daasi Ji, #radhikadaasiji
जुन दिन तपाईलाई आपत पर्छ नि साथ दिने कोहि निस्किन्न हजुर। Radhika Daasi Ji, #radhikadaasiji #live
जीवन दर्शन सत्संग जापान टोकियो , Radhika Daasi Ji, Japan Program Part 4, #radhikadaasiji
कर्म लाई विश्वास गरे अवश्य साहित हेर्नु पर्दैन। Radhika Daasi Ji, #radhikadaasiji #motivation
जीवन दर्शन सत्संग जापान टोकियो , Radhika Daasi Ji, Japan Program Part 3, #radhikadaasiji