Mohan Pitha

हाम्रो धरान राम्रो धरान सुन्दर नगरी धरान बिकाशको लागि अगाडी बढिरहेको धरान
सचेत नागरिक तथा कर्मशिल युवा,बुवा,आमा,दाजु,भाई,दिदी,बहिनी आम सचेत धरानबासि जनता अनि आदरणीय मेयर श्री हर्क साङ्गपाङ राई प्रति मेरो सम्मान स्वरूप🙏🙏🙏🙏
म पनि हाम्रो सुन्दर नगरी धरानको प्रचार प्रसार गर्न अगाडी बढिरहको छु हजुरहरूको माया आशिर्वाद मेरो शिरमाथि रहिरहोस !!! 🙏🙏🙏🙏