उकेरा टिभी
Welcome to the official YouTube channel of Ukeraa, the exclusive news portal, ukeraa.com.
Ukeraa is dedicated to fact-based, unbiased news reporting. We prioritize investigative,
research-oriented journalism over event-driven coverage.
If you seek factual, in-depth news rather than hastily published content, Ukeraa is the right choice for you.
If you wants to know more plz visit : www.ukeraa.com
*******
उकेरा डटकमको आधिकारिक च्यानलमा तपाईंलाई स्वागत छ। उकेरा तथ्य-आधारित र निष्पक्ष समाचार प्रसारण गर्न प्रतिबद्ध छ।
हामी औपचारिक घटना-केन्द्रित समाचारको तुलनामा अन्वेषणात्मक र अनुसन्धानात्मक समाचारलाई प्राथमिकता दिन्छौं। तत्काल पुष्टि नगरी प्रकाशित गरिने भन्दा तथ्य-आधारित र अन्वेषणात्मक समाचार खोज्नुहुन्छ भने उकेरा उपयुक्त विकल्प हुन सक्छ।
थप जानकारीका लागि : www.ukeraa.com लगइन गर्नुहोला।
सब्सक्राइव गर्न चाहनुहुन्छ भने : https://www.ukeraa.com/accounts/register/
EXCLUSIVE : दरबारमार्गको सरकारी जग्गा यतीलाई दिएर घुसमा स्वकीयलाई बालकोटमा घर
८ अर्ब भ्रष्टाचार खोतल्ने पत्रकारको अनुभव : हत्याको धम्कीदेखि समाचार नलेख्न पत्रकारकै दबाबसम्म
गायक थानेश्वरको पीडा जब शब्द बनेर बाहिरिन्छन्, दर्शक पनि संगै रोइदिन्छन्
बदलिएको समय नबदलिएको कर्मचारीतन्त्र-२ : पजनी, पर्चा र सरुवाको भ्रष्ट चक्र
बदलिएको समय, नबदलिएको कर्मचारी संयन्त्र-१ : सरकारी कर्मचारी, लुटतन्त्रको सारथी
डा. सुरेश ढकालसँग विज्ञ संवाद : भूमि, पितृसत्ता र शक्ति - राज्यले कसरी बनायो विभेदको संरचना ?
EXPOSED : बागमतीका एमाले मन्त्रीको फन भ्याली कम्पनीलाई स्वास्थ्य मन्त्रालयको २५ लाख अनुदान
बिज्ञ संवाद भाग –४ , त्रिविका प्राध्यापकहरू स्वायत्त छैनन्: प्राध्यापक डा.रामप्रसाद रेग्मी
जेनजी सरकारको उपलब्धी, तीन महिनामा चार का*न्ड
‘माथिल्लो मुस्ताङको संस्कृति र भूगोलले हानेपछि तोरकीन जन्मियो’ : क्षितिज समर्पण
#NPL को मैदान अनलाइन जु*वा र मदि*राको कब्जामा
डिम्ब प्रकरणका पीडित दुई आमा भन्छन् :“ प्रधानमन्त्रीलाई न्यायको कुरा गर्न लाज लाग्नुपर्ने हो”
बिज्ञ संवाद भाग –३ , काठमाडौँ उपत्यकाको वायु प्रदुषण बहन गर्ने क्षमता एकदमै कम छ
जेनजी रिपोर्टरको निष्कर्ष “अब मिडियामा आत्मसमीक्षाको विकल्प छैन”
जेनजी सरकारकी महान्यायाधिवक्ताको कर्तुत : डिम्ब 'त*स्करी' मा आफन्त जोगाउन मुद्दै खारेज
केपी ओली : लोकतन्त्रका तानाशाह
अशोकलाई हेप्दा चित्त दुखाए टंकले, घरको रहस्य पहिलो पटक खोले मिडियामा
जागिरको प्रलोभन देखाउँदै नर्सलाई गजेन्द्रनारायणका निर्देशक डा साहको यौ*न प्रस्ताव
हामी बोलेर मात्र हुँदैन ठूलो सुधार चाहिएको छ । त्यो सुधार पार्टी भित्र हुन्छ : महामन्त्री गगन थापा
Nurse Protest In Nepal /मेडिकल माफियाको चंगुलमा जेन जी स्वास्थ्यमन्त्री/
बिज्ञ संवाद: भाग -२, नेपालमा भएको हवाई दुर्घटनामा अधिकांश प्रतिवेदनले चालकलाई दोषी देखाउँछन्।
सुत्केरीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाव //KIST Medical Hospital//
Недавно назначенный министр здравоохранения признал, что «в Министерстве здравоохранения есть кор...
जेन-जी आन्दोलनका घाइते भन्छन् :"हामीलाई केही चाहिँदैन, गोली हानेर बच्चाहरु मार्नेमाथि कार्वाही गर"
बिज्ञ संवाद: भाग -1, हावाको गति नबुझ्दा आँधीले बढी क्षति भयो
‘ओ हो! कस्तो जोखिमपूर्ण यात्रा’
Chuden Kabimo ‘काठमाडौंले मलाई रिचार्ज गर्छ, कालेबुङले कथा दिन्छ’
सुध्रिएनन् नेपोबेबी सौगात, मन्त्रीको हतियारधारी पिएसओ लगेर थर्काए क्याफे सञ्चालक
जेन-जी आन्दोलनको रहस्य : सिंहदरबार जल्दा फायर हाइड्रेन्ट चलेन कि चलाइएन ?
Dhurba Shrestha जसले आफ्नो लागि गीत लेखे, जेन-जीले क्रान्तिको बनाइदिए ।narayani sena chodi ।