Sangbin Online TV
हेल्लो नमस्ते सेवारो,
मेरो YouTube Channel "Sangbin" मा हार्दिक स्वागत छ।
मैले यो Channel खोल्नुको उदेश्य चाहिँ विभिन्न जानकारी मुलक दृश्य र नेपाल मै ओझेलमा रहेका ठाउँको दृश्य बनाएर सबै माझ पुर्याउनु हो।
तपाईंहरुको माया र सदभावले थप उर्जा मिलोस्।
आखिर किन नयाँ शक्ति एकजुट हुन सकेनन् ? जेन्टल लाओती मेयर साम्पाङलाई छाडेर किन कुलमान तर्फ ढल्किए ?
बिगतमा धेरै संघर्ष गरेका दिनहरुले सुम्निमा पारुहाङ स्थल बनेको बताउँदै,कसरी बचाएका थिए चिण्डे डाँडा ?
सुम्निमा पारुहाङ प्रतिमा स्थलको शिलान्यास कार्यमा,उपमेयर,डिजाइनर र प्रतिष्ठानका उपाध्यक्षको भनाई
साल्पा सिलिचोबाट ढुंगा,माटो र पानी ल्याएर सुम्निमा पारुहाङ प्रतिमा स्थल शिलान्यास गर्दै,किन भावुक भए
मेयर साम्पाङको परिकल्पनामा सुम्निमा पारुहाङको शिलान्यास सम्पन्न,धरानको ईतिहासमा एक ऐतिहासिक कार्य
पार्टीको झोले र हनुमाने चन्द्र सोताङ श्रम संस्कृति पार्टीमा किन लागे ? जेन्जी स्मारकमा दिप प्रज्वलन
धरान ५ मै दोस्रोपटक श्रम संस्कृति भेला,श्रम बिना देश नबन्ने तर्क सार्दै माटो छुवाएर सपथ ख्वाए मेयरले
ज्यानलाई जोखिम मोलेर खुकुरी नाँच,मार्सल आर्ट्स कला किरण राईले देखाए भोजपुरमा
देश परिवर्तन गर्न अग्रसर युवा/युवती भोजपुर पुगेर सचेतना फैलाउदै,आफ्नोे क्षेत्र आफै बनाउन सुझाव दिदै
युवा युवती र बृध्द बृध्दा समेत मेयरको भाषण सुन्न आए,मेयरलाई भेट्न र देख्न पाउँदा स्थानीय उत्साहित
पार्टी बिस्तारका लागि मेयर साम्पाङ भोजपुर पुगे,मेयरलाई स्वागत गर्न स्थानीय आतुर
धामी झाक्री र धरानबाट आएको टोली साल्पा पोखरी तर्फ बढ्दै,काल पोखरी बारे के भन्छन् माङपाले ?
कुलुङ पुर्खाको भनाइलाई आधार मानेर साल्पा सिलिचोको उत्पतिबारे बताउदै माङपा,के साँच्चिकै छेछेती छ त ?
मध्यरातको कठिन यात्रा एकान्त पहाडी जंगलमा,साल्पा सिलिचोको बाईक यात्रा भयंकर डरलाग्दो र कष्टकर
१ पैसा भ्रष्टाचार नगर्ने सुम्निमा पारुहाङको कसम खाँदै मेयर,मावुका स्थानीयबासीहरुले मेयरलाई स्वागत
साल्पा सिलिचोको यात्रामा बखम्मा पुग्दा खुशी भए स्थानीय,मेयर आउने थाहा पाएपछि दिनभर कुरेर बसे
सुम्निमा पारुहाङ प्रतिमा स्थलको लागि साल्पा पोखरीबाट ढुंगा,माटो र पानी निकालिदै,माङपाले कसरी झिके ?
खाँदबारी तुम्लिङटार पुगिदै,साल्पा सिलिचुङक यात्रामा
हिलो र धुलो हुदैन फिदिम सम्मको जोखिमपूर्ण यात्रा,मेयर साम्पाङ फिदिम कसरी पुगेका थिए ?
पिता पुर्खा देखि लागेको गाली सराप बगाउने चलन लिम्बू समुदायमा कायमै तर समय अनुसार परिवर्तन हुदै
कोकाहा पानी सफल हुनु नै मेयरको एजेन्डा सफल भएको दावी,पदिय स्वार्थले देश बिकाश नहुने भनाई
प्रत्येक श्रमबार कोकाहा पाईप पुर्ने श्रमदान हुदै,मेयर साम्पाङले गफले होइन श्रमले देश बन्ने भन्दै
कोकाहा पाईप पुर्न असंख्य रुपमा श्रमदाताको उपस्थिति हुदै,बगुवा क्षेत्रमा देखिएको श्रमदाताको लहर
भोग चढ्ने र नचढ्ने एक्कै थानबाट गर्दै संन्यक समाज,समय र ठाउँ अनुसार साक्मुरा वादेम्मा फरक
धरान २० को नमुना टोलमा गोर्खा पिस फाउन्डेसनले नमुना स्कुल बनाउन लाग्दै,मेयर हर्क द्वारा शिलान्यास
अहिलेसम्म एउटै कक्षा मात्रै भएपनि ३ जना शिक्षक,भवन बनेपछि कक्षा बढाउने स्थानीयको योजना,
एक सुका अभियानलाई किन सहयोग गर्दैछन् पत्रकारहरु?को को कसरी सम्मानित भए ?
एक सुका अभियान र देउसीबाट दान दक्षिणा उठेको बारे के भन्छन अध्यक्ष ? आर्थिक पारदर्शिता के कस्तो छ ?
हर्कबाद समर्थक व्युझाउन साम्पाङ तरहरा पुगे,बिदेशी शक्ति ले देश खतरामा परेकोले सतर्क रहन निर्देशन दिए
श्रम संस्कृति पार्टी बिस्तारका क्रममा मेयर साम्पाङ ईटहरि २० मा पुग्दा भब्य स्वागत गर्दै समर्थक