Chisephayu Online TV

यो चिसेफायु अनलाईन टिभी हो (chisephayu online tv ) यसको अर्थ जन्मभूमि हुन्छ/chisephayu online tv नेपाल जन्मभूमि मातृभूमिको गीत संगीत,संस्क्र्तिक गतिबिधि सबैलाई समय अनुसार अनलाईन मार्फत समेत प्रशारण गरेर लाने उद्देश्यले chisephayu online tv संचालन गरेको हो /यसको पत्रिका समेत सुनसरी जिल्लामा दर्ता भै भाषा लिपि तथा गतिविधिलाई chisephayu मार्फत प्रकाशन गर्दै आएको अवगत गराउन चाहन्छु /


सपादक /प्रकाशक
निमा पोंस्युवा
धरान -३ सुनसरी