Netra Hurmel
आहा कया रमाइलो दिदी बहिनी हरु को उमेर 35 केतेको जोस 15 को आफै हेर्नू होस ल🙏
ल है सबै जना ले हेर्नु होला आज को नयाँ जोदि को मिथो रमाइलो 💚🌹🙏
स्याम राना पौदी नवागी मेला मा दर्सक लाई खुसी पार्दै🌹🙏
पौदी न्वागी मेला मा पन्चे बाजा हेरनुहोस कति रमाइलो छ्🌹
पुर्निमा मेला मा थिता हरु को जोस हेर्नू होस😀
घुम्न जादा पन्चे बाजा मा रमाइलो गर्दै साथी हरु
हल्का जिउ अनि ओथ मा मुस्कान सहित थुम खर्के तोलि ले तहल्का मचाय
यतिको रमाइलो गर्नै पर्छ सर्दार जि ले पनि दुम हाने कै छ्न हेनुस ल
बेला बेला घुम्न्जाने पन्छे बाजा को साथमा रमाइलो
कनेदा लाउरे को नातिनी हरु को रमाइलो हेरि हाल्नुहोस
भेत्न आउदा लेइदिन्छु च्त्कालो चस्मा #खल्बागे सोल्ती को धलकि👍️
रमाइलो गर्ने नै हो भने यसरी गरम हेर्नू होस त मोतु पातलु निसिखोला
आहा कया मिथो सनाई मन्मा पिर भय र होलानी सुय पनि लाग्छ मदुरो
निकै रमाइमो गरे बाग्लुङ निसि खोला को चेली हरु ले हेर्नू होस भिडियो पन्चे बाजा मा
घोसा खानी पन्चे बाजा इस्माली चाल्मा आमा हरु को जागर हेरनुस्🙏
सलाम कोत खल्बाग पन्चे बाजा हेरदै नाचम नाचम जस्तो छ
ल पूरा भिडियो हेरनुस त कति मिनेत कदि सेकेन मा नाचन्दा नाचदै दलेको को छ्न जन्ती पति हरु कमेत गर्नु
हाम्रो गाउँ को काकुले पन्चे बाजा मा कसरी रमाइलो गरे छन हेनुहोस त
तपाई हरु ले नै हेरनुस कतिको रमाइलो भाको छ नाचदा नाचदै थाके र फुकले को हलो जस्तो भाको छ्न्😀😀
यो जोदि ले गाउँ नै चकित पारे पूरा भिदियो हेर्नू होस
आहा कति राम्रो नाच दिदी बहिनी हरु को
नाचदा नाचदै तना फुस्केछ रमाइलो घोसाली बाजा
नाचदा नाचदै पर्दान जि धले पछी घोसाखानि पन्चे बाजा
तपाई हरु ले हेर्नै पर्नी रमाइलो भुजेल नच घोसा खानी मा मान्छे बुदो भय नि सारै रमाइलो गर्नु भाको छ
मालि गाई लाई बादेको दाम्लो पन्छे बाजा घोसा खानि
बेउला बेउली लाई नचाउदै मेदम हरु ले 👍️👍️
20 April 2025
19 April 2025
नाच्न भन्दा त बोङखानी को छन्त्याल हरुले नि परान तयग्ने रय छ्न्🏃♀️🏃♀️💃 पुर्कोते बाजामा
यति को रमाइलो हुनै पर्छ कति जोसिला हुन बाजे लाई पाइत नै ताने गराय 😁🙏🌹