NorthWest Taking Off Nepal

दर्शक महानुभावहरू, नमस्ते।
मैले मेरो यो नयाँ युट्युव च्यानल “ NorthWest Taking Off Nepal “ मा नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, काठमाडौंको उत्तर पश्चिम दिशा भएर उडान भर्ने अन्तरराष्ट्रिय र आन्तरिक हवाई उडानहरूको रमाइलो दृश्यहरूलाई भिडियोमा कैद गरि युट्युव मार्फत तपाईहरूको माझ ल्याउने कोशिस गरेको छु, आशा छ तपाईहरूले मन पराउनु हुनेछ र भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न बिर्सिनु हुने छैन, धन्यवाद…नमस्ते 🙏
=======================
Dear viewers, Namaste.
In this new YouTube channel of mine “NorthWest Taking Off Nepal”, I have tried to capture the exciting scenes of international and domestic flights taking off from the Tribhuvan International Airport, Kathmandu, Nepal, in a video and bring it to you through YouTube. I hope you will like it and don't forget to like the video and subscribe to the channel, thank you...Namste 🙏