buddhakl
BuddhaKL channel's main vision is to convey messages to all types of viewers. 1# Bringing the ritual culture of Yakthung Limbus to the world of Yakthum society 2# Searching the history of Yakthungs and telling the story of Buddi Jivi 3# Bringing information about the culture of other castes to the public. 4# keep wild natural also.
नाहङमा गर्दै याक्थुङ लिम्बुको परम्परागत अनुसार घरको प्रमुख पुरुषको चोत्लुङ मांङ गरिन्छ ।
लिम्बुहरुको विवाहमा नाचिने च्याब्रुङ् नाच अनिवार्य छ खाश लगन गर्दा च्याब्रुङ्को मुन्धुम चाहिन्छ।
लिम्बु जातिमा मान्छे मरे पछि बर्खन्तको दिन विहान युम्सा र खाउमा गरिन्छ छतरे मुन्धुम बाट भनिन्दाई छ
पालम अर्गानिक र ओरिगिनल याक्थुङ् जातिमा गाउदै आएको परम्परा गाउ घरमा गाउने गित हो
लिम्बुहरुमा अनिबार्य हरेक कुरामा चाहिने बाजा च्याब्रुङ्ग बाजा मुन्धुमी भाकामा नाच्दै
लिम्बुहरूको ईतिहासको वारेमा पदम लिम्बुले केहि कुरा प्रसतुत गरिरहेको पृथीवि नारयण साहाको वारेमा
भ्रष्ट नेता माथि उत्रिएका जनताले भ्रष्ट नेतालाई फासी कार्यकारी राष्ट्रपति जनता निर्वाचित हुनु पर्ने
लिम्बुहरुको गाउ घरमा विवाहमा नाचिने पुरानो मुन्धुम अनुसारको अर्गानिक च्याब्रुङ्ग नाच
च्याब्रुङ्ग नाच गाउ घरमा नाचिने पुरानो मुन्धुम अनुसारको ओर्जिनल नाच हुन्छा
लिम्बु बिवाहमा बेहुला बेहुलीलाई आफ्नो घर भित्र्याउन लाइ बाटोमा लिन जादै गरेको
लिम्बुहरुमा धान नाच परम्परा तरुनी तन्नेरीको अर्थार्त टिनेजर्ले पनि नाचिने सभ्यता हो
नाहाङ्मा वोदेम गर्दै गरेको मुन्धुम फेदाङमा र नाहाङमा चोत्लुङ धनी।
लिम्बुहरुको धान नाच अर्गानिक याक्थुङ् जातिमा गाउदै आएको परम्परा नाचिने सभ्यता हो
The Chyabrung dance in Limbu is based on Mundhum, a dance performed at older weddings.
लिम्बू (याक्थुङ) हरुको विवाहमा नाचिने मौलिक चुबारुङ नाच र यो चाई लिम्बुको मुन्धुमी सँग जोडेको ।
पालम अर्गानिक र ओरिगिनल याक्थुङ् जातिमा गाउदै आएको परम्परा गित हो।
लिम्बु जातिको चार्कलममा नातिनी र जयेलाइ च्याब्रुङ्को मुन्धुम अनुसार आसिर्बात दिंदै भाग २ ।
Among the Yakthung tribe, Nahangam is performed to transport the soul of a senior male to Chotlung.
लिम्बु जातिको चार्कलम मा नातिनी र जयेलाइ च्याब्रुङ् मुन्धुमी पाराले आसिर्बात दिंदै ।
buddhakl हाक्पारे साम्लोमा सनाई बजाई रहेको परियार दाइले पूर्वेली भाका हाक्पारे गित।
याक्थुङ् कुरुम्बाङ् संजुम्भो पाचथरमा भएको कार्यक्रम