Yuganta Gyan (युगान्त ज्ञान )
https://yugantagyan.org
"युगान्त ज्ञान – युगको अन्त्य होइन, युग परिवर्तनको आरम्भ "
यो च्यानल एक यस्तो आध्यात्मिक यात्रा हो, जहाँ सनातन ज्ञान, पूर्वीय दर्शन, र समसामयिक विज्ञानको समिश्रण गरेर जीवनलाई बुझ्ने प्रयास गरिन्छ।
हामी विश्वास गर्छौं — धर्महरू फरक हुन सक्छन्, तर सत्य एउटै हुन्छ।
यही दृष्टिकोणमा आधारित भएर, "युगान्त ज्ञान" च्यानलले हिन्दु, बौद्ध, सिख, जैन जस्ता पूर्वीय आस्थाहरूमा पाइने:
गहिरा दार्शनिक विचारहरू,
शास्त्रीय शिक्षाहरू,
गुरुजनहरूको उपदेश,
तथा आधुनिक विज्ञानसँग मेल खाने तर्कहरू प्रस्तुत गर्छ।
तपाईं यहाँ पाउनुहुनेछ:
वेद, उपनिषद्, गीता, त्रिपिटक, आगमसूत्र, गुरुवाणीको सरल व्याख्या
ध्यान, योग, करुणा, सेवा र आन्तरिक परिवर्तनका उपाय
धर्म र विज्ञानको सन्तुलनमा आधारित संवाद
जीवनका रहस्यहरूमा आधारित कथन, कथा र सत्सङ्ग
हामी विचारको स्वतन्त्रता, सहिष्णुता र सत्यको खोज मा विश्वास गर्छौं।
"युगान्त ज्ञान" केवल एक च्यानल होइन —
यो एक प्रयास हो युग–युगको ज्ञानलाई एक ठाउँमा समेट्ने।
🙏 हाम्रो यात्रामा सहभागी होऔं।
Subscribe गर्नुहोस्, 🙏
योगमा जति मजा केहीमा छैन Yuganta Gyan Host Malati parajuli With Yog guru Pushpa Raj Purush
म को हुं? पुष्प राज पुरुष | YugantaGyan
के धर्मको नाममा राजनीति ठीक छ? पुष्प राज पुरुष
छोराछोरी नेता बनाउन तयार छन तर जोगि नबनोस् भन्छन? Sanjeljeemaharaj /yugantagyan
भक्तिमा कति शक्ति हुन्छ ?/sanjeljee maharaj /yugantagyan /malatiparajuli
IT student कसरी बन्नुभो योगी ? युगान्तज्ञान डा.श्रीवासकृष्णदास ब्रम्हचारी महाराजजीसँग
सगोत्री बिवाह किन नगर्नु भनिएको हो? डा.श्रीवासकृष्णदास ब्रम्हचारीजी महाराज/युगान्त ज्ञान yuganta gyn
बिज्ञान vs शास्त्र | के बिज्ञान नै सम्पूर्ण छ त ?