MeeN Maa official channel
श्रम संस्कृती पार्टीको र्याली काठमाडौ मा
ढेडो ख्वाई गज्ज्ब छ बै🤣
कालिमाटी प्रहरी प्रभाग मा रंग गरियो
आजको खानपिन मेरो
खाजा करेन्ट चाउ चाउ र ससेज अनि कोदोको रोटी
मासु भात खाए है साथीहरू
साउने सक्रान्ती को लागि मासु काट्दैछ है साथीहरू
आजको मेरो खाना भात ,कोरिएन टु एक्स नुडल्स को साथमा ससेज र अण्डा
गरम होस कि ठन्डा होस् खाइन्छ सुंगुरको मासुमा रक्ती मिसाको मासु र भात्😉😄
मासु भात खाइयो लु
म म र भात आजको मुक्बङ
फेरि म उपस्थित भए है साथीहरू
आजको खाना ढिडो र सिस्नो साथीहरू लाइक कमेन्ट अनि प्लिज सब्स्क्राइब पनि गरिदिनुहोस ल्🙏🙏❤️❤️
लु है साथीहरू फेरि कुखुराको पाङ्रा संग भात 🙏❤️
आज फेरि नयाँ भिडियो सहित आको छु साथीहरू सकेसम्म लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनुहोस 🙏🙏
छोराछोरी ले आमा बाबा लाई सधैं आदर सद्भाव गर्नु पर्छ आमा बाबा बाट सधैं आशीर्वाद छ
मेरो प्रयास हो सिन्काले खाने अलिक पारा नल्याउने रहेछु🤣🤣
आज हल्का धराने कालो सुंगुरको मासु र भात
New year New day New video New mukbang plz like comment subscribe 🙏🙏
कोरेन नुडल्स ससेज अनि कुखुराको फुल
मीठो खाना यम्म्म्म्म्मी 😋😋
लोकल कुखुराको मासु र कोदोको ढिडो डनाडन खाए है
बेलुकी प्राय यस्तै खाने गर्छु म
आजको श्रमदान मा सबैलाई भावुक बनाउनु भो मेयर साब देशको असली देश भक्ती मेयर हर्क साम्पाङ
कोदोको ढेडो र रक्ती हालेको सुंगुरको मासु
सुक्खवला चट्पटे 😋😋
सेवा नमस्ते साथीहरू आजको मेरो बेलुकिको खाना नुडल्स छ ! plz subscribe my channel 🙏🙏
सुंगुरको बेलि फ्याट र मकै को भात है आजको खानकी 🙏
साथीहरू मेरो भिडियो लाइक कमेन्ट गरिदिनुह है 🙏🙏
खाए ल साथीहरू 🤣