For See Network
FOR SEE NETWORK -An Organization Established By FM 106.3 Radio Audio.
FORSEENETWORK YOUTUBE च्यानललाई रेडियो अडियो प्रा.लि.को व्यवस्थापले संचालन गरेको हो । मनोरन्जन अपडेट हाम्रो केन्द्र बिन्दु हो । समाचार बनाउने र पाठक,स्रोता एवं दर्शको संख्या बढाउने बहानामा कुनैपनि स्रोत नखुलेका प्रकाशन र प्रशारण गर्दैनौं । उत्तेजित, समाजमा विकृति फैलाउने र समाजिक संरचनामा आँच आउने किसिमका सामग्रीहरुको सहयोग लिने छैनौ । हामीले प्रकाशन र प्रशारण गरेका अडियो /भिडियो कार्यक्रम तथा अन्य सामाग्रिलाई जस्ताको त्यस्तै वा अन्य कुनै तरिकाबाट बिना कुनै अनुमति व्यवसायीक हिसाबले कहिं कतै कसैले प्रकाशन, प्रसारण तथा भिजुअल माध्यमबाट प्रयोग गरिएको पाईएमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
यौन र प्रजनन् स्वास्थ्य र अधिकार II प्रस्तोताः अजित आचार्य II सह प्रस्तोताः पवित्रा भट्टराई ।I
सन्तानका लागि पुर्व तयारी ! यौन सम्पर्कको तयारी ! अल्लि फरक प्रसंग रोचक कुराकानी -डा.खेम कार्कीसँग
समाज र सम्बन्ध । अनुभव र बुझाईको एउटा प्रेरणादायी श्रृंखला । सुनौ र शेयर गरौं ।। डा.कार्कीको साथमा
दृष्टि बिहिन अपांगता भएकाहरुको यौन तथा प्रजनन् स्वास्थ्यका सम्बन्धमा निर श्रेष्ठको भोगाई र बुझाई ।
मनलाई राम्रो बनाउने ।। बिचारलाई स्वस्थ्य बनाउने ।। केहि टिप्सहरु डा.कार्की सँग सहदेव महतको कुराकानी
गर्भपतन !!! कारण !! अवस्था !!! व्यवस्थाका बारेमा अधिकारकर्मी शिल्पा लामिछानेको साथमा डा.कार्की
लागु पदार्थ प्रयोगकर्ता र कसरी बिग्रन्छ भविष्य ? डा.कार्की र राजनको छलफल
नविन बने सिम्रन ।। यौनिक अल्पसंख्यक एक अधिकार कर्मिको कथा ।। अनुभव र भोगाई ।। डा.खेम कार्कीको साथमा
निशन्तानपन अब समस्या हैन र छैन ! डा.कार्कीसँग निशन्तानपन बिज्ञ डा.अस्मिता घिमिरेको सल्लाह र अनुभव ।
विश्व सुर्तीजन्य पदार्थ बिरुद्धको दिवस सँग सम्बन्धीत बिषेश कुराकानी डा.खेम कार्की सँग ।।
साथी छान्ने कुरा । साथीसँग सम्बन्धको कुरा । साथीसँग मनको कुरा । डा.खेम कार्कीको अनुभव । पवित्रसँग ।
दिदी बहिनीहरुले छुटाउनै नहुने एउटा श्रृंखला । सुन्नुहोस् र शेयर गर्नुहोस् । अजित सँगै पवित्राको छलफल
सामाजिक संजालको जंजाल ।। सधै सबैमा हुँदैछ अलमल ।। अजित आचार्य सँगै पवित्रा भट्टराई को बिषेश छलफल ।।
गर्भावस्थामा परिवारको साथ कति आवश्यक छ र किन आवश्यक छ । डा.कार्कीसँग रोनीको अनुभव ।
बच्चा जन्माउन हतार, नगरौं ढिलो नगरौं । तथ्यहरु हेर्नुस् र शेयर गर्नुस् । डा.कार्की र रोनी छलफलमा ।
तनाव व्यवस्थापनका सुत्रहरु ।। प्रा.डा.सरोज ओझाको अनुभव ।। साथमा डा.खेम कार्की ।।
प्रजनन् अधिकार ! मेरो शरिर मेरो अधिकार ।। सबैलाई गरौं समान व्यवहार - साथमामा डा. कार्की ।।
यौन हिंसा कहाँ छैन ? छोरीलाई सधै किन डर ? डा.खेम कार्कीसँग अभियन्ता पवित्रा भट्टराईको अनुसन्धान ।।
केटी मात्रै किन प्रश्न ? बिहे अघि यौन सम्बन्ध केटालाई छुट केटीलाई आरोप मात्रै कहिले सम्म ???
राजन के.सि. मेरो अनुभव चैं एकदमै डर लाग्दो देखेको छु । पुर्व लागु पदार्थ प्रयोगकर्ताको अनुभव ।।
पुरुषमा शुक्रकिट किन घट्दै छ । डा.खेम कार्कीसँग डा.भोजराज लुईटेलको बिशेष छलफल -बाँझोपनको समस्या ।
बिपतमा स्वास्थ्य व्यवस्थापन ।। सुन्नै पर्ने श्रृंखला ।। यौन स्वास्थ्य देखि दिर्घ रोगको कुरा ।।
कस्तो हुनुपर्छ यौन व्यवहार ।। यौन तथा प्रजनन् स्वास्थ्य काबारेमा डा.कार्की सँग र अजित आचार्य ।।
डा.खेम कार्कीसँग सिर्जना ।। यौनिकताको नालिबेली ।। हर्ने र सुनै पर्ने श्रृंखला ।।
मायाको परिभाषा र महत्व - पहिला र अहिले के फरक छ || Ajit \Pabitra ||Khuldulee,com||Ep9
कण्डम सँग यौन सम्पर्कको कथा ।। फाइदा र बेफाईदा ।। सुन्नुहोस् सहि सल्लाह ।। साथमा डा.खेम कार्की
छोरीको १४ पुग्दा पनि महिनावारि भएन ? चिन्ता हैन स्वास्थ्य बिज्ञ डा.खेम कार्कीको सल्लाह सुन्नुहोस् ।
युवा युवतीहरु लागुपदार्थ किन सेवन गर्छन - मुख्य करण के के हुन् Kuldulee.com || ep7|| Ajit Aacharya
सम्बन्धमा झगडा ।। बिग्रन सक्छ परिवार ।। बेलैमा बनौ होसियार ।। साथमा डा.खेम कार्कीको सल्लाह ।।
के हुदा महिलाहरुको दारी पलाउछ || Khuldulee.com||ep 05|| Dr.Khem Karki