TITUNG Online Media
"आदरणीय दर्शकबृन्द यहाँहरु सम्पुर्णमा हार्दिक नमस्कार।म सुजन तितुङ्ग तामाङ्ग र मेरो युटुब च्यानल "TITUNG Online Media" मा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु।समाजमा भएका समसामयिक विषयबस्तुहरु जस्तै आर्थिक,सामाजिक,साँस्कृतिक,शैक्षिक,खेलकुद तथा राजनैतिक घट्ना-परिघट्ना सँङ्गै मनोरञ्जनात्मक जस्ता बिकास र परिवर्तनका गतिबिधिहरु जुन समाजमा आधारित छ ती विषयलाई कसैको डर,धम्की,लोभ र प्रलोभनमा नपरी आम जनतासामु प्रत्यक्ष स्पष्ट र सरल ढंङ्गले पुर्याउने प्रतिबद्धता गर्दछु र ती विषयहरुमानै मेरो सामग्रीहरु केन्द्रीत रहेको कुरा समेत जानकारी गराउँदछु।बर्तमान अवस्थामा मैले धरानमा मात्रै केन्द्रीत रहेर विभिन्न सामग्रीहरु प्रस्तुत गरिरहेको छु तथापि भबिस्यमा समय र परिस्थिति अनुसार नेपालको जुनसुकै क्षेत्रबाट समेत मेरो प्रस्तुतिहरुलाई सम्प्रेषण गर्ने कुरा यहाँहरु सम्पुर्णमा जानकारी गराउँदछु। जय देश ,जय धरान 🙏🙏९८४१८८२८०९
५० फीट अग्लो गुरु पद्मसम्भवको प्रतिमा निर्माणको शिलान्यास गर्नु हुँदै प्रदेस सांसद बिजय कुमार राई।
देशभरि २८ हजार बिद्यालय छन् ,लगभग १७ हजार विद्यालयमा १ सयका दरले समेत विद्यार्थी छैन-पर्वत सन्जेल
सामुदायिक विद्यालय अन्तर्गत क्रीकेट खेलको ऎतिहासिक शुरूवात गर्दै धरान-१७ का वडा अध्यक्ष मनोज भट्टराई
१८ घण्टा सेडिङ अन्त्य गर्ने योग्य र दक्ष नेतृत्व देशलाई आवस्यक छ त्यो हो कुलमान घिसिङ-डकेन्द्र थेगीम
यो देशको नेतृत्व गर्नु कुलमान घिसिङको विकल्प छैन!देश बनाउन दक्षता र योग्यता चाहिन्छ- रीमा बिश्वकर्मा
जेन्जी united ले राष्ट्रिय परिवर्तन पार्टीलाई समर्थन! पार्टीको घोषणा सभा यहि २७ गत्ते झापामा हुँदै..
जसपा केन्द्रिय अध्यक्ष धरानमा,अन्तरिम सरकारको चुनाब र पार्टीको सहभागी साथै Mcc बारे धारणा यस्तो....
मन्त्री कुलमान घिसिङ समक्ष धरानका समसामयिक बिषय बारे ज्ञापन पत्र सहित गरे ध्यानाकर्षण............
नयाँ र बैकल्पिक शक्ति भन्नेले एकले अर्कोलाई हिलो छ्याप्ने नभई मिलेर बढ्नुको विकल्प छैन।
यो गुण म यो जुनिमा तिर्न सक्दिन होला भन्दै भावुक बने नगर प्रमुख हर्क साम्पाङ......
सुम्निमा पारुहाङको प्रतिमा बन्नु धरानको गौरव हो-उप प्रमुख आईन्द्र बिक्रम बेघा।
सुम्निमा पारुहाङको प्रतिमा निर्माणको लागि नगर प्रमुखद्वारा भब्यरुपमा शिलान्यास सम्पन्न।
कुलमान घिसिङ विश्व शान्ती पूजामा सहभागी हुन यहि मङ्सिर १४ गत्ते धरान आउँदै।
घाईते र मृतक जेन्जिको माग सहित देशको आमूल परिवर्तन गर्ने पार्टीलाई साथ दिनुहोला,राजेश पोर्तेल घाईते
ङाग्युर ङिङ्मा टासी छ्योलिङ गुम्बामा म्हानि खोर्लो राख्ने योजना।
४ करोड ३० को योजनमा धरान-२० मा ४० फिट अग्लो गुरु पद्मसंभवको प्रतिमा निर्माण गर्ने।
बाला चतुर्दशीका दिन धरान-२० बिष्णुपादुकामा मन्दीरमा शतबीज छर्ने दर्शनार्थीको बढ्याे भिँड....
नेवा च्यारीटि 10 k रन धरान यहि फाल्गुन ९ गत्ते सम्पन्न हुने,४ हजार भन्दा बढी धावक धाविका सहभागी हुने
छिलिङ राई समुदायको कार्तिके पूर्णीमा मेला,ढाेल नाच...
pilot बन्ने लक्ष्यलाई पैसाले रोकेन,२ रुपैयाँ सहयोग अभियान गरे आफैंले शुरु।pilot बन्नेनै छु-सुगत.....
पैसा र मुवाब्जाको लोभमा दिएको सम्पती होईन!स्थानीय बासिको माग भोलि पूरा हुनु पर्छ..................
वर पिपलको बिबाह तथा शिलालेख समुद्घाटन कार्यक्रम सम्पन्न।माँ जगत जननी मन्दिर धरान-२०.........
पार्टीको सुदृढीकरण गर्ने हो भने Gen-Z समायोजन सहित विशेष महाधिवेशनको विकल्प छैन।
दोस्रो धरान वडा स्तरीय Knock Out महिला फुटबल प्रतियोगिता आयोजना हुँदै..........
सुर्य देवको पूजा आराधना गर्न धरानको सर्दुखोलामा हजारौं दर्शनार्थीको भिँड। छठि देवको पूजा गर्दा......
१० बर्षिय नाबालिका धरान-२० देखि बेपत्ता,नाबालिकालाई खेलौना किन दिई फकाएर बेपत्ता बनाएको खुलासा!
बजारमा सयपत्री फूलको अभाव सँङ्गै फूलको ब्यापारले निकै उत्साहित धरान-२० का चरिमान तामाङ।
पहिरो पीडित धरान-२० का बिनिता तामाङको परिवारलाई जेन्जी युवा द्वारा राहत सहित गरे उद्दार.......
पहिरो पीडित धरान-२० निवासी बिनिता तामाङको स्थानीय सरकार प्रती गुनासो,घटना घटेको १० औं दिन भयो तर...
Mega Live Concert मा तक्मे बुढाको ईन्ट्रि ,दिए धरानबासिलाई चलचित्र "मैझारो" चुल्हो निम्तो।