ANIL NEPALI

यस DELTA4 TV च्यानलमार्फत हामी विभिन्न मनोरञ्जनात्मक लगायत समाजका विभिन्न पक्षस‘ग सम्बन्धि भिडियोहरु सार्वजनिक गर्नेछौ‘ । भिडियो निर्माण गर्दा तथा सार्वजनिक गर्दा हामी सञ्चारकर्मको धर्ममा सदैव प्रतिवद्ध रहनेछौं । हामी यस DELTA4 TV Channel लाई माया, सद्भाव र विश्वास राख्नुहुने सबै महानुभावहरुको सूचनाको हक सुरक्षित राख्न प्रतिवद्ध छौँ । अतः यदी तपाईको ठाउ‘ वरपर कुनै नयाँ नौलो विषयवस्तु छ भने, तपाईमा कुनै क्षमता छ भने वा समाजले जान्न चाहेको कुनै स्रोत भएमा हामीलाई सम्पर्क गर्नुहोस् । हामी सदैव तपाईहरुसँगै रहनेछौँ ।
|||---------------------------------DELTA4 TV-------------------------------------|||

सम्पर्क तथा थप जानकारीका लागि :-
• Youtube :- / @DELTA4 TV
• Facebook :- / 61570879919622
• Phone No : 9849861896
• whatsapp No : +977 984-9861896
Gmail.: [email protected]