Kirant Bahing

नमस्कार सबैमा,
म बिनोद राई (किरांत बाहिङ्ग),म आफुलाई यात्री भन्न रुचाउछु तसर्थ नयाँ-नयाँ ठाउँ घुम्ने/हेर्ने/सिक्ने मेरो इच्छा मात्रै होईन सपना पनि हो।
मेरो च्यानलमा यात्राकै फेयरीस्त समेट्ने प्रयास रहने छ,यस बाट सबैलाई प्रत्यक्ष वा अप्रत्यक्ष सकारात्मक रुपमा लाभ पुगोस् भन्ने उद्देश्य पनि हो। अन्त्यमा मेरो भिडियोमा कुनै भुगोल,समुदाय,धर्म,लिंग,भाषा वा सस्कृतिमा ठेस पुर्याउने खाल्को दृश्य र भाषा प्रयोग गरिने छैन यस बारे म ध्यान राख्ने छु।धन्यवाद