Jun Rodhi Ghar

नमस्ते
जुन रोधीघरमा हजुरलाई स्वागत छ।
नेपाली लोक गीतका पारखीहरुका लागी नया, पुराना लगायत सबै प्रकारका लोक गीतलाई लाइभ दोहोरि मार्फत हामीले हजुरहरुमाझ पुर्याउने कोसिस गरेका छौ।

हामीले जुन रोधीघर मार्फत पुन: प्रयोग गरेका सृजनालाई मनैदेखि सम्मान छ, उक्त गीतका अडियो भिडियोमा जोडिनुहुने सम्पूर्णलाई मनै बाट धेरै धेरै सम्मानका साथ धन्यबाद दिन चाहान्छौ।

जुन रोधी घर मार्फत आयका लाइभ दोहोरीहरु कस्तो लाग्दै छ प्रतिक्रिया दिन नभुल्नुहोला है र मन परे सेयेर संगै सब्स्क्राइब गरि सहयोग गरिदिनुहोला है हजुर।

जुन रोधीघर
Jun Rodhi Ghar Official Youtube Channel