Galaxy Korea


नमस्कार, म कोरियन भाषा प्रशिक्षक जी आर जोशी,
मैले सन् २०११ देखि कोरियन भाषा क्षेत्रमा आवद्ध भई निरन्तर रूपमा अथक तरिकाले लागिरहेको छु। पाँच वर्षको कोरियन बसाईका साथै लामो समयको अध्ययनले गर्दाखेरि सयौँ विद्यार्थीहरूलाई कोरियन भाषामा सफल बनाउन हामी सफल भएका छौ।

"ज्ञान महासागर हो, जती जती हामी सिक्दै जान्छौँ, त्यती त्यती गहिरो हुँदै जान्छ। हाम्रो जीवनको मुख्य उद्देश्य सिक्न र सिकाउन हो। यसै उद्देश्यले हामीले खोलिएको यो युट्युब च्यानल हाम्रा ज्ञान र अनुभवको सेयर गर्ने एक सन्देश हो। जब यो च्यानलबाट आयआर्जन सुरु हुन्छ, हामी हाम्रो समग्र आयलाई गरिब, असहाय र दुखी जीवन बिताइरहेका मानिसहरूको सहयोगमा लगाउने प्रतिबद्धता गर्दैछौँ। यस च्यानलको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने हाम्रो दृष्टिकोण छ।"

कोरियन भाषा कक्षा पढ्नको लागि हाम्रो च्यानल भिजिट गर्नु भएकोमा यहाँ लाई धन्यवाद छ। दैनिक नयाँ नयाँ भिडियो हरु हेर्नको लागि हाम्रो च्यानल subscribe गर्न न भुल्नु होला।