Travel with jitu

All my valuable well wishers and my guest that I have been nominated as BEST TAXI DRIVER in Pokhara for 8th Times in a Row .
Thank you very much for your love and support. I can only promise that I will not let down your expectations on Pokhara visit ..
Thank you for giving me a chance to serve a kind hospitality in Pokhara during your stay ..
STAY SAFE , HAPPY AND BLESSED … JAY NEPAL 🇳🇵❤️🙏😊

आमाको आशीर्वाद, साथिहरु को साथ, बहिनिहरुको हौसला अनि तपाईं यात्रुहरुको शुभकामनाले गर्दा आजसम्म आठ पटक असल चालकको रुपमा पुरस्कृत हुन सकेँ! धेरै साथिहरु ले चिन्नु भएको छ, हजुर हरु पनि पोखरा घुम्न आउनु भयो भने सम्झनु होला 🙏 धेरै पाहुनाहरु को सल्लाह बमोजिम यु ट्युब बनाईएको छ, यात्राको क्रममा कैद गरिएका भिडियो हरु अनुमती पाएको मात्र यु ट्युबमा आउनेछ/ फेसबुक पेजमा झै यु ट्युब च्यानलमा पनि हजुर हरुको साथ पाउनेछु
यति साथ सपोर्टको लागि धन्यवाद हजुर 🙏
मेरो सम्पर्क नम्बर 9856064678/9846710822